Khabar Dabali Logo
  October 27, Tue

एमाले नेता शाहीको करामत, लालपुर्जा धनीले पाए जग्गा

  • पुस ३० गते, २०७४ - १४:५१

बुटवल । व्यत्तिगत जग्गामा सुकुम्वासी बस्ती बने पछि बल्झीएको बुटवलको समस्या समाधान भएको छ । जन प्रतिनिधिहरुको पहलमा बस्ती हटाई लालपुर्जा जसको जग्गा उसैको बनाइएको हो ।
बुटवल ११ को मजुवाको पश्चिम् तिर बगरमा लालपुर्जा भएको जग्गामा सुकुम्बासी बस्ती बसे पछि त्यहाँको स्थिती निकै तानव भएको थियो । सोहि समस्या समाधान गर्नको लागी जनप्रतिनिधिहरु वडा अध्यक्ष राम चन्द्र क्षेत्रि , वडा सदस्य सुस्मा अर्याल र नकुल शाहीले नबस्न अग्रह गर्दा पनि उनीहरु मानेका थिएनन् ।
लालपुर्जा धनीले आफ्नु जग्गा पाउनु पर्ने भन्दै सुकुम्बासी बस्ती हटाउन अनुरोध गर्दा पनि नमाने पछि लालपुर्जा धनी र सुकुम्बासी बिच झडप समेत भएको थियो । झडपको क्रममा प्रहरीले ३६ जनालाई हिराशतमा लिएको थियो । अहिले कुरा मिले पछि सबै रिहा भएका छन । तेस्तै जनप्रतिनिधि नकुल शाहीको पहलमा लालपुर्जा धनी र सुकुम्बासी बस्ती बिच बस्ती हटाउने देखि लिएर विभिन्न साम्झौता भएर रिहा गरिएको थियो । सार्थ आगामी दिनमा यसरी अरुको जग्गामा नबस्न सुकुम्बासीहरुलाइ ध्यानाकर्षण गराएका थिए। साथै सुकुम्वासीहरुले अब देखि यस्तो कार्य न गर्न सुकुम्बासी बस्तीले जनाएको छन ।
तेस्तै बुटवल नगरपरिषदले सुकुम्बासी बस्तीलाई चाडैंनै व्यवस्थीत जनाएको छ । बुटवलमा रहेका कुनै पनि सार्बजनिक ठाँउ बस्ती बसाउन नपाइने बताएको छ । नेता शाहीले पनि चाडैं नै व्यवस्थित गरेर यो समस्यको हल गर्नु पर्न बताए ।

पुस ३० गते, २०७४ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top