Khabar Dabali Logo
  October 24, Sat

विवादास्पद छबीका राजदुत टन्डनको विदार्इ पनि बेहाल

युएई । युएईका लागि नेपाली राजदूत नेत्रबहादुर टन्डनको चार बर्षिय कार्यकाल सकिएको छ । उनी केही दिनमा नेपाल फर्कँदैछन् । उनको बदलामा कार्यवाहक राजदुतको रुपमा पररास्ट्र मन्त्रालयका सागर फुयाँल गत १० जनवरीमै युएई आईपुगेका छन् ।

आफ्नो कार्यकाल समाप्त गरि फर्कन लाग्दा आयोजना गरिएको बिदाई कार्यक्रम भने लज्जास्पद देखिएको छ । लामो समयदेखि बिवादास्पद बन्दै आएका टन्डनको बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासघ युएई ,एनआरएनए युएई, नेपाली जन प्रगतिशील मन्च युएई लगायतका दर्जनौ संघ संस्थाले भने कार्यक्रम नै बहिष्कार गरेका छन् । शुक्रबार दुबईको एक रेस्टुरेन्टमा गुल्मी सेवा समाजद्वारा आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको उपस्थिति नै नदेखेपछि आयोजक समेत निराश बनेको स्रोतले बताएको छ ।

विभिन्न कारणले पीडित भई न्यायको आसामा दूतावास पुग्ने पीडितलाई वास्तै नगरी दलाललाई संरक्षण गर्दै आएका राजदूतको कार्यकाल पुर्ण बिवादास्पद रूपमा सकिएको र यस्ता राजदूतलाई सम्मानसहित बिदाइ गर्न नसकिने भन्दै कार्यक्रममा उपस्थिति नजनाएको जन प्रगतिशील मन्च युएईका महासचिव उत्तम बिकले खबरडबलीलार्इ बताएका छन । यस्तै पीडितका पक्षमा कलम चलाउदा कार्यक्रममा समेत बहिष्कार गरेको र पीत पत्रकार भन्दै अपमान गरेको कारण बिवादास्पद राजदूतलाई बिदाइ गर्न जान नसकिएको जानकारी नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले खबरडबलीलार्इ बताएका छन ।

केहि समय अघि दलालले युएईमा अलपत्र पारेका १९ जना नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा समेत राजदूत टन्डनले असहयोग रहेको थिए भने दलाललाई कारबाहीको माग गर्दा बजेट अभाव भएको भन्दै बचाउन खोजेपछी युएईमा कार्यरत नेपालीहरुले दूतावास प्रति हेर्न दृस्टिकोणमा समेत फरक आएको छ।

यसैबीच टण्डनले म्याद थपका लागि मागेको पत्र बिवादास्पद छवी भएको भन्दै पररास्ट्रबाट अस्वीकृत गरेको छ । उनले पररास्ट्र मार्फत नेपाल सरकारलाई कम्तिमा ६ महिनादेखि अर्को ब्यवस्था नभए सम्मको लागि पदको म्याद थामिदिन गरिएको अनुरोधलाई पररास्ट्रले अस्वीकृत गरेको हो ।

पुस २८ गते, २०७४ - ०८:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top