Khabar Dabali Logo
  October 25, Sun

प्रदेश प्रमुख बनाउन दबाबैदबाब, प्रधानमन्त्री पत्नि अारजुले उतार्दै ‘सट लिष्ट’ !

काठमाडौं । प्रदेश प्रमुखमा नियुक्ति गर्न सरकारले अान्तरिक तयारी थालेकाे छ । सरकारले नियुक्तिबारे मापदण्ड परिवर्तनसमेत गरेको छ । प्रधानमन्त्री देउवाकै निर्देशनमा अवकाश पाएका सचिवहरूलाई प्रदेश प्रमुख बनाउन सकिने मापदण्ड हटाइएको हो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि अारजु राणाले प्रदेश प्ररमुख बनाउन ‘सट लिष्ट’ उतारिरहेकाे कांग्रेस स्रोतले जानकारी दियाे ।

विमल कोइराला, तीर्थमान शाक्य, भोजराज घिमिरे, दामोदर गौतम, पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रशासक तथा पूर्वमन्त्रीद्वय विद्याधर मल्लिक, शंकर कोइराला, पूर्वउपकुलपति केदारभक्त माथेमा, कमलकृष्ण जोशी, डा. किरण रेग्मी, पूर्वसचिव अनुराधा कोइराला, उषा नेपाल पुष्कर बज्राचार्य (अर्थशास्त्र प्रोफेसर, त्रिवि), जगदीश पोखरेल (राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष), पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, शिवचन्द्र श्रेष्ठ (पूर्वमहालेखा नियन्त्रक) चर्चामा रहेका छन् । यी माथिका नाम अारजुले सट लिष्ट’ बनाउँदै गरेको स्राेतकाे दाबी छ ।

त्यसैगरि डा. रामप्रकाश यादव, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य, डा. रामअवतार यादव, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति, सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता, रुक्मांगद कटवाल, पूर्वप्रधानसेनापति पनि चर्चामा रहेका छन् ।

पुस २६ गते, २०७४ - १०:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top