Khabar Dabali Logo
  April 2, Thu

प्रदेश

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस... 

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको... 

भूकम्पमा आमा गुमाएकालाई राहत

चरिकोट। वि.सं २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ । राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता र गोकर्णप्रसाद भण्डारी आफ्नै... 

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति लक्षित गर्दै दुई बामपन्थी पार्टी एक हुँदा पनि कांग्रेस एक हुन नसकेको बताएका छन् । मंगलबार मकवानपुरको हेटौंडामा... 

जंगली जनावरको शिकार बढ्दो

जंगली जनावरको शिकार बढ्दो

सोलुखुम्बु। जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ । जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै... 

प्रसारण लाइनका प्रभावितलाई ४ करोड ६३ लाख मुआब्जा

प्रसारण लाइनका प्रभावितलाई ४ करोड ६३ लाख मुआब्जा

म्याग्दी। दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३... 

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

जाजरकोट । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् । जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर... 

प्रदेश ४ः विधेयक पारित

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित ग¥यो । आजको बैठकमा ‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा सहभागी... 

दाना–खुर्कोट प्रसारण प्रभावितलाई चार करोड ६३ लाख मुआब्जा

म्याग्दी । दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३... 

पत्रकार राजवंशीको निधन

पत्रकार राजवंशीको निधन

नेपालगञ्ज। नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज... 

Top