Khabar Dabali Logo
  April 2, Thu

प्रदेश

कांग्रेस भन्छ -क्षेत्रमुखी बजेटले कनिका छर्ने काम भयो

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटको विपक्षी दलका सांसदहरुले विरोध गरेका छन् । विनियोजना विधेयकमाथिको छलफलमा सहभागी लिँदै प्रतिपक्षका सांसदहरुले परम्परागत बजेट आएको बताएका छन् । सांसद हिमाल कार्कीले... 

भारतिय चप्पल सँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योग सङ्कटमा

भारतिय चप्पल सँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योग सङ्कटमा

वीरगन्ज। भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा... 

किन गए पूर्वयुवराज पारस गोरखा दरवारमा ?

गोरखा । पूर्वयुवराज पारस शाह मंगलबार साँझ गोरखा सदरमुकाम आइपुगेका छन् । सदरमुकाम आइपुगेका शाह आज विहान शाहहरुको कुलदेवी कालिका मन्दिर पुगेका हुन् । मोटरसाइकल र्‍यालीसहित विहान दश बजे मन्दिर पुगेका शाह करिव... 

कञ्चनजंघा कम्पनीलाई लक्षित गरी राखेको बम सेनाद्वारा निष्कृय

कञ्चनजंघा कम्पनीलाई लक्षित गरी राखेको बम सेनाद्वारा निष्कृय

धनकुटा। धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको... 

हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

चितवन। चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ । ‘इलाफेन्ट एड’ नामक विदेशी दातृसंस्थाको सहयोगमा ठूलो रकम खर्च गरी निकुञ्जले हात्ती राखेको हात्ती प्रजनन... 

मध्यपुरथिमि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति भन्ने नाराका... 

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता- मुख्यमन्त्री राई

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १... 

प्रदेशकै पहिलो छुवाछूत मुक्त गाउँपालिका बन्याे बाँफीकोट

प्रदेशकै पहिलो छुवाछूत मुक्त गाउँपालिका बन्याे बाँफीकोट

रुकुम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार... 

खोलामा आश्चर्यजनक प्राकृतिक गुफा फेला

खोलामा आश्चर्यजनक प्राकृतिक गुफा फेला

पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा आश्चर्यजनक प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो ।... 

खोलामा डुबेर बालिकाको मृत्यु

राजविराज।सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ । स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ती बालिका कसरी... 

Top