Khabar Dabali Logo
  April 3, Fri

प्रदेश

भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई उचित प्रबन्ध गर्न माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी सीमामा... 

गण्डकी प्रदेशमा कोभिड–१९ आपत्कालीन कोषमा रु ६३ लाख जम्मा

चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन कोषमा विभिन्न सङ्संस्थाले हालसम्म करीब रु ६३ लाख जम्मा गरेका छन् । वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी... 

विदेशबाट आएका प्रत्येक व्यक्तिको घरमा रातो चिन्ह

विदेशबाट आएका प्रत्येक व्यक्तिको घरमा रातो चिन्ह

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ । गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो । कोरोना भाइरस... 

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका... 

बाल गृहमा अत्यावश्यक खाद्यान्न अभाव

झापा । झापाको मेचीनगर–७ पुरानो भन्सारमा रहेको जागृति बाल उद्धार केन्द्रमा अत्यावश्यक खाद्यान्नको अभाव भएको छ । बाल गृहमा १४ जना बालवालिकाले आश्रय लिएका छन् । लकडाउनका कारण दाल, चामल लगायत अत्यावश्यक खाद्यान्न... 

झापामा विभन्न २२ मुलुकबाट आएका ५६९ जना क्वारेन्टाइनमा

झापा । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा... 

जङ्गली हात्ती मृत अवस्थामा फेला

बर्दिया। बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी... 

लकडाउन आवज्ञा गर्ने ३ सय ५२ भारतीय वीरगञ्जमा पक्राउ

वीरगञ्ज । कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका... 

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले... 

बाजुरामा कोरोना आशंकामा १ किशाेर आइसोलेसनमा भर्ना

बाजुरा । बाजुरामा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा १६ वर्षीय किशोरलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । एक साता अगाडि भारतबाट आएका जिल्लाको गौमुल गाउँपालिकाका एक किशोरलाई ज्वरो नरोकिएपछि मंगलबार जिल्ला स्वास्थ्य... 

Top