Khabar Dabali Logo
  June 3, Wed

प्रदेश न. ४

पशु बिमाप्रति कृषकको आकर्षण ह्वात्तै बढ्याे

पर्वत । व्यावसायिक गाईपालन गरिरहेका पर्वतका अधिकांश कृषक पशु बिमाप्रति आकर्षित बन्दै गएका छन् । जिल्लाको फलेबास–१० कुर्घाका बुद्धिराम शर्माको फार्ममा एक वर्षयता तीन बिमा कम्पनीका प्रतिनिधि पुगे । गाईको बिमा... 

४४ रोपनी जग्गा कीर्ते गरी बिक्री गर्ने चार जना पुर्पक्षका लागि जेल चलान

लमजुङ । ४४ रोपनी जग्गा कीर्ते गरी बेचविखन गरेको अभियोगमा लमजुङका चार जना जेल चलान भएका छन् । जिल्ला अदालतको आदेशमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ – जेल जानेमा बेसीशहर... 

गरीब विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम

कास्की । माछापुच्छे गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक... 

गोरखामा भारी हिमपातका कारण जनजीवन प्रभावित

गोरखा । उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला... 

हिमपातको कारण चौँरीगाई बेंसीतिर

रसुवा। रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका लाङटाङ,... 

महँगी र भ्रष्टाचारविरुद्ध तरुण दलकाे आन्दोलन

पोखरा । नेपाल तरुण दल कास्कीले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दलका जिल्ला अध्यक्ष मनोज गुरुङले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी... 

सांसद दवाडीले आफ्नो तलबभत्ता विकास निर्माणमा खर्च गर्दै

सांसद दवाडीले आफ्नो तलबभत्ता विकास निर्माणमा खर्च गर्दै

गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् । सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख... 

सुन्तला खरीद गर्न व्यवसायी घरघरमै

पर्वत । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उनले पोखराका छत्र पुनलाई... 

तिम्ल्याहा बच्चा जन्माएर सम्झना पन्तले पाइन् ३० हजार

गलेश्वर। बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त... 

अबदेखि सहकारीको पनि एटिएम सेवा

पोखरा। पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै एटिएम सेवा सञ्चालन गरेको छ । एटिएम सुविधाको गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एक कार्यक्रमका बीच आज शुभारम्भ... 

Top