Khabar Dabali Logo
  April 9, Thu

प्रदेश न. ४

मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध

कुश्मा। नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै... 

भूकम्पमा मरेको भनि काजकिरिया भइसकेका ‘जीवन’ पोखरामा जीवितै भेटिए !

भूकम्पमा मरेको भनि काजकिरिया भइसकेका ‘जीवन’ पोखरामा जीवितै भेटिए !

०७२ सालमा गएको भुकम्पको ध्वस्त भएको संरचना । पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५... 

आठ करोडको ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले... 

समाजसेवी शेरबहादुर गुरुङको धानखेत विद्यालयलाई प्रदान

पर्वत। पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१ औं जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेका छन् । स्थानीय मदनआश्रित माध्यमिक... 

बिदेशबाट फर्केका जिसीलार्इ गाउँमा पानी मिलले दिलायो नाम र दाम

बागलुङ। दश वर्ष पहिला मलेशियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बागलुङको काठेखोला–७ रेशका याम बहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गर्छन् । रेशमा सञ्चालनमा रहेको पानी मिलबाट... 

देशलाई चिनाउने सामर्थ्य खेलकूदले राखेको छः मन्त्री विश्वकर्मा

कास्की। सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् । पोखरा महानगरपालिका–२५ मेलबोटदेखि खानेपानी मुहान लुम्रे सिदिङसम्मको कालोपत्रे सडक शिलान्यास... 

यी सांसद जसले गरे एक महिनाकाे तलव विद्यालयलाई दिने घोषणा

दमौली । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् । विद्यालयमा प्राविधिक शिक्षा... 

पहिरोले थुनिएको बडिगाड खोला अझै खुलेन

पहिरोले थुनिएको बडिगाड खोला अझै खुलेन

बागलुङ । गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ । खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक... 

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ । कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा... 

लखेट्दै लगेर बलात्कार

म्याग्दी । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – डिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा... 

Top