Khabar Dabali Logo
  April 3, Fri

प्रदेश न. १

ओखलढुंगामा जिप दुर्घटना हुँदा १२ घाइते, २ जनाको अवस्था गम्भीर

ओखलढुंगामा जिप दुर्घटना हुँदा १२ घाइते, २ जनाको अवस्था गम्भीर

ओखलढुंगा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार बिहान भएको दुर्घटनामा परि घाइते भएका मध्य दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वीरगन्जबाट... 

श्रीमतीलाई दाउरा प्रहार गरी हत्याको आरोपमा श्रीमान पक्राउ

विराटनगर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ मलंगवाकी ७० वर्षीया सगुत्री ऋषिदेवको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ७२ वर्षीय परण ऋषिदेव... 

अपाङ्ग महिलालाई बलात्कार गर्ने तामाङलाई नौ वर्ष जेलसजाय

गाईघाट । शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको... 

यसकाराण खसी बोकाको कारोवार ह्वात्तै बढ्यो

सुनसरी । तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको... 

आठ महिनादेखि अस्पतालमै बन्धक २० वर्षीय जीवन भुजेलको उद्धार

आठ महिनादेखि अस्पतालमै बन्धक २० वर्षीय जीवन भुजेलको उद्धार

भोजपुर । मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट... 

विराटनगरमा टिपर ठक्करबाट तीनको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ... 

अतिक्रमित आफैँले खुशीका साथ फिर्ता गरे सरकारी जग्गा

महोत्तरी । गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसकेका थिए । उनले भने,... 

नेकपाका पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

भद्रपुर । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र... 

म्याद गुज्रेका औषधि बरामद

विराटनगर । औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद... 

प्रदेश नं १ सरकारले वैशाखमा लगानी सम्मेलन गर्दै, २६ परियोजना अघि बढाइने

विराटनगर । प्रदेश सरकारले दुई वर्षमा सङ्घीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ कानून तर्जुमा गरेको छ । यसको कार्यान्वयनमा सघाउ पु¥याउन विभिन्न नियमावली, निर्देशिका, कार्यविधि,... 

Top