/  Wed, January 23, 2019

शीर्ष समाचार

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ । #gallery-1 { margin: auto; } #gallery-1 .gallery-item... 

सप्तरीमा प्रहरी मुठभेडमा चौधरीको निधन

सप्तरी। रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र... 

आजबाट पोखरामा नेपाल–भारत जेएसटिसीको छैटौँ बैठक

काठमाडाै । नेपाल–भारत ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौँ (जोइन्ट स्टेयरिङ कमिटी (जेएसटिसी) बैठक बुधबारदेखि पोखरामा हुने भएको छ । बैठकमा भाग लिन भारतीय ऊर्जासचिव अजय भल्ला नेतृत्वको टोली नेपाल आइसकेको ऊर्जा मन्त्रालयले... 

शिक्षामन्त्री काँग्रेसको घेराबन्दीमा परेपछि संसदको दाेस्रो बैठकपनि अबरुद्व

शिक्षामन्त्री काँग्रेसको घेराबन्दीमा परेपछि संसदको दाेस्रो बैठकपनि अबरुद्व

काठमाडौं। प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक फेरि पनि अबरुद्व भएको छ ।  आजको बैठकमा सभामुख कृष्ण बहादुर पहिलोपट १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक काँग्रेस सांसदले... 

अध्यक्ष प्रचण्ड बिरामी, सार्वजनिक भेटघाट नगर्न आग्रह

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम प्रचण्ड निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले... 

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहाडीसहितका २१ मानवअधिकारकर्मी पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहाडीसहितका २१ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । काठमाडौंको संसद भवन अगाडि प्रर्दशन गरेर निषेधित क्षेत्र तोड्ने २१ मानवअधिकारवादी पक्राउ परेका छन् । अधकिारकर्मी कृष्ण पहाडीको नेतृत्वमा रहेका प्रदर्शनकारीले संसद भवन बानेश्वरको निषेधित क्षेत्रमा... 

डा. केसीको अपीलप्रति योगेश भट्टराईको जवाफ- उत्सव मनाउन तयार हुनुस्

काठमाडौं। चिकित्सा शिक्षा विधेयकबारे डा. गोविन्द केसी र सत्तारुढ दलप्रति विवाद भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा... 

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

काठमाडौँ। मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए... 

डडेल्धुरामा चट्याङबाट एक जनाको मृत्यु, दुई जना घाइते

डडेल्धुरामा। डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ... 

एक महिने लम्बे अभियानमा निस्कदै डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले असल राजनीतिका लागि एक महिने लम्बे अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा संयोजक भट्टराईले पनि मध्यपहाडी र पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन्... 

Top