Khabar Dabali Logo
  November 17, Sun

साहित्य डबली

युवा देशमै बसौ विदेश नपसौं

युवा देशमै बसौ विदेश नपसौं

घनश्याम गौतम,काठमाण्डाै । दिनभरीको कामले थकित हुँदै बेलुका आफ्नो दैनिकी र घर परिवारलाई सम्झदा हरेक साँझ दिपकको आँखा रसाउँछ । उनि सोच्छन् काहाँ देशको माया, कहाँ आफ्नो परिवार अनि कहाँ त्यी खोला नाला, आखिर बिदेशमा... 

नेपाली गायनमा फरक पहिचान सहित गायक तथा संगीतकार थानेश्वर गौतम

नेपाली गायनमा फरक पहिचान सहित गायक तथा संगीतकार थानेश्वर गौतम

काठमाण्डाैं । पृथक स्वर तथा संगीत बाट लाखौ श्रोताहरु को मन जित्न सफल भयका थानेस्वर गौतम संगीत का हरेक बिदामा उत्तिकै योगदान पुर्याउदै आयका छ्न । गौतमले यसपटक बिल्कुलै फरक पञ्चेबाजामा आधारीत सालैजो गितको भिडियो... 

सपनाको मुचुल्का

सपनाको मुचुल्का

  कोखिलाभरी वैँशालु उमङ्ग र हृदयभरि भविष्यको सुन्दर सपनाको कुटुरो बोकेर गाडी चढेको छे आज, भुसपाते कान्छी । दीलरुपा मोक्तान हो उसको नाम भन्ने कुरा गाउँकै पनि साह्रै थोरैलाई मात्र थाहा छ । कान्छीका बाबुले जन्माएका... 

नेपाली कलाको बढ्दो बजार

नेपाली कलाको बढ्दो बजार

कला रचनामात्रै कलाकारका लागि ठूलो विषय होइन, यसले लिने बजार पनि महत्वपूर्ण पक्ष हो । अहिले विश्वमा कलाको बजार पैmलिदै गएको छ । पहिला युरोप र अमेरिकाले धानेको कलाको बजार अहिले चीन र भारतले थामेका छन् । चीनमा कलाक्रेता... 

वास्तुकला संरक्षणमा वर्षको एक लाख बजेट– नारदमणि

वास्तुकला संरक्षणमा वर्षको एक लाख बजेट– नारदमणि

नारदमणि हार्तम्छाली ‘कलाङ’ कुशल चित्रकार र मुर्तिकार हुन् । हाल उनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्यका रुपमा क्रियाशील छन् । प्रतिष्ठानमा वास्तुकला र सिर्जनात्मक कला विभागका प्रमुख हुन् उनी... 

गोलाकार सुनामी

गोलाकार सुनामी

महाशय ! तिमी मलाई भकारोको गोब्रे किरा देख्न सक्छौ घु¥यानको गड्यौला देख्न सक्छौ अर्थात् मलाई मान्छे नदेख्न सक्छौ चिप्ले किराजस्तै निरिह देख्न सक्छौ पानी सुकेर समाहामा मर्दै गरेको घुँगी देख्न सक्छौ सर्पको मुखमा गुहार... 

जाडो

जाडो

                                कहाँबाट छिर्छ रातविरात यो बतास र फेरि चिसिँदै गएको हाम्रो ओछ्यान ? किन हाम्रै छिँडी वरिपरी मात्रै घुमिबस्छ यो चिसो स्याँठ किन हल्लाइबस्छन् बतासका यी हातहरु भत्किनै लागेको... 

एक अफ्रिकी कविको कविता– अफ्रिका के हो ?

एक अफ्रिकी कविको कविता– अफ्रिका के हो ?

अफ्रिका के हो मेरो लागि ? कालो, धेरै, धेरै नाप्नै नसकिने गहिरो अध्यारो अफ्रिका अल्छि बडेमाको घाममा सेकिरहेको सुतिरहेको, घुरिरहेको सपना झट्किरहेको जीर्ण रोगले रोगाहा भएको कालो अज्ञानले सासै फेर्न नसकिरहेको जकडिएको... 

गजल

गजल

हरेक वस्तुको मोल अङ्कित भयो मात्र सोधेको थियो ऊ अचम्मित भयो . आफ्नै बाबुले छोरालाई अंश दिएनन् साँच्ची कै ऊ बाबुबाट पीडित भयो पँधेरामा जाँदा धारो छोईयो अरे यही निहुँले त ऊ कलङ्कीत भयो . दुःखमा नयनबाट झरेको आँशु रमितेहरुलाई... 

चमत्कारवाद

चमत्कारवाद

आज नेताजी असाध्यै खुशी थिए र भुइँमा न भाँडामा भएका थिए, किनकी चमत्कारवादले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।   कथाकहानीमा भनेजस्तो रामराज्य धरतीमा धेरै पहिल्यैदेखि  थिएन । नेताहरू भन्ने गर्दथे—रामराज्यरुपी... 

Top