Khabar Dabali Logo
  November 19, Tue

साहित्य डबली

मन परेको सुन्दर फुल, अर्कैको भाग लाग्यो

मन परेको सुन्दर फुल, अर्कैको भाग लाग्यो

गजल : मन परेको सुन्दर फुल, अर्कैको भाग लाग्यो टिपि शिरमा लाउछु भन्थे,छुनु अघि दाग लाग्यो मोहित बन्दै माली दाइले, मेरै सामु चुमेपछि सुगन्धित बास्ना पनि, मलाइ कडा राग लाग्यो दुनियाँको लोभी नजर, त्यै फुलमा गढया रैछ उथलपुथल... 

परदेशी पापाको मन

परदेशी पापाको मन

भगवान! तिमी संग जवाफ छ कि छैन ? मेरो पापाको मन हाम्रो निम्ति किन यति निष्ठुरी बनेको होला ? किन यति कठोर बनेको होला ? मेरो पापाले शहरको यो भिडमा हामीलाई छाडेर हामीलाई चटक्कै भुलेर परदेशको रमझममा हराउनु भएको धेरै वर्ष... 

जब फिता चुट्टिएपछि…

जब फिता चुट्टिएपछि कम्मरमा चप्पललाई डोरिले बाँधी ती कलिलो खुट्टा कडा पत्थर अनि धुलोहरुसँग संघर्षगर्दै स्कुलबाट् घर आएकोदिन म सम्झन्छु। विवाह ,हाटबजार जानूअघि हात्तिछाप र हवाइ चप्पल को किनाराहरु हात दुखिन्जेल... 

कोलकातामा नेपाली ‘उपियाँ’ मञ्चन हुँदै

कोलकातामा नेपाली ‘उपियाँ’ मञ्चन हुँदै

काठमाडौँ। भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । उक्त नाटक आगामी... 

यी आठ साहित्यकारलाई सम्मान गरिदै

यी आठ साहित्यकारलाई सम्मान गरिदै

काठमाडौँ । नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको... 

‘छाल र जवानी’

‘छाल र जवानी’

अचानक –!! छत्ल्याक्क छल्की जिबनकाकेही खुसिहरु मनको समुन्द्रबाट पोखिएर छालबनी दिएपछी—–! केही छालहरु स्वतन्त्र भएर दोभानहुँदै बगिदिए। बग्दैजाँदा पानीलाइ पन्छ्याउदै–! बग्दैजाँदा बगरलाइ पच्छ्याउदै–! ठुलाठुला... 

विवाहित चेलीको वेदना

यौटा बचन बढी बोल्दा पोथी बास्यो भन्छ्न राम्रो कुरा गर्दा पनि उल्टै खोइरो खन्छ्न आफ्नो मान्छे सँग बोल्दा उल्टै रिस गर्छन् सासू अनि ससुराले मलाई आँखा तर्छन माइत हुँदा खेरी मेरो जीवन थियो सुखी बिबाह गरि आइयो जब जीवन... 

गोली स्टारे कमरेड

गोली स्टारे कमरेड

युद्धको जेड विमानले कमरेडलाइ ल्याएर छोडिदियो उदार बजारसम्म बजार रंगिन छ क्रान्तिको रङ बुझदैन बजार कमरेडको जुत्ता देखेर हासिरहेछ नुवाकोटको मासु पसले भाइ रातो क्याप देखेर आतिदै भनिन सितल दीदीले यो पुरानो भो सर अर्को... 

म यसै गुनगुनाउछु

म यसै गुनगुनाउछु

आरम्भ जिन्दगीको एक अर्को यात्राको हिड्दै जाऊ.. कहाँसम्म पुगिन्छ..!! कसलाई चै थाहा हुन्छ हिड्दा हिड्दै पैतालाले साथ छोड्ला कि शरिरले.. या त धड्कनले नै छोड्ला अनगिन्ती ढुङ्गाहरु छन् बाटोमा हिड्दै जादा ठेस त लागि जान्छ... 

आउ साईला एकैछिन भलाकुसारी गरम !

आउ साईला एकैछिन भलाकुसारी गरम !

ए साईला उ त्यो हाम्रो देशको नक्सा जस्तै बिट उधृएको थर्कटी तानेर बस त तिमीसँग एकैछिन भलाकुसारी गर्नु छ ! कति लगाउछौ लिड्को अर्काको उबडखावड जिन्दगीको बारी सम्याउन ! कति समाउछौ कोदालो अर्काको नमिलेको भाग्य जस्तो कान्लो... 

Top