Khabar Dabali Logo
  October 24, Thu

साहित्य डबली

सपना

सपना

          मलाई याद छ बर्षौ पहिले हुलका हुल मान्छेहरु धोक्राका धोक्रा सपना बोकेर गाउँ छिरेका थिए ! उनिहरुसँगै मेरो शहर पढ्न बसेको छोरा टाटे पाटे पोशाकमा सजिएर मुक्ति गित गाँउदै सिस्नेरीको उकालो चढेको थियो ! अँगेनाभरी... 

“ए यो त घमण्डीहरुको मन्च हो रे …. “

“ए यो त घमण्डीहरुको मन्च हो रे …. “

मुन्टो माथि हुने जब खोस्रा गफ सरसर्ती बग्नेगर्छ बेतुकका बुट्टे सुट्टे कुराले बिक्री के हो जवानीको मुल्य गर्छन दुई पैसाको बिकास भन्छन्, बलजफ्ती गर्छन सोझासाझा आगन्तुक ले विनाशकारी बेग देख्ने बुद्धिजिबी... 

म कति माक्र्सवादी हुँ, त्यो नाप्ने कसले हो ? –युग पाठक

म कति माक्र्सवादी हुँ, त्यो नाप्ने कसले हो ? –युग पाठक

अहिले के गर्दै हुनुहुन्छ ? नेपालको आधुनिकताका बारेमा शोध गर्दैछु । अरु पुस्तकको काम अहिलेलाई स्थगित छन् । तपाईंको पुस्तक कहिले आउँछ ? उपन्यास त छिटै आउने भनेको हो, तर भुइँचालोले बसोबास, परिस्थितिमा खलल ल्याएकोले... 

केके आउँदैछन् साहित्यिक बजारमा नयाँ पूस्तक

केके आउँदैछन् साहित्यिक बजारमा नयाँ पूस्तक

संख्या र गुणस्तर दुवै हिसाबले अहिले आइरहेका तथा आउँदै गरेका कृतिका कारण साहित्यबजारको ‘नेप्से परिसूचक’ उकालो लाग्ने क्रममा छ । बजारले माग गरेका विविध विधागत विषय समेटिएका कृतिहरु बजार र पाठकहरुमाझ छाइएका छन्... 

आगो बल्दाको ‘राप’ र कवि राजन

आगो बल्दाको ‘राप’ र कवि राजन

अहिले धेरै कविता खियाउने आलु वा कोक्याउने पिँडालु जस्ता छन् । रसिला आँप, केरा, सुन्तला भेट्टाउन मुश्किल छ । कम्र्फोट जोनमा जनताका बारेमा लेखिएका मात्रै होइनन्, भर्खरैको भूकम्पछि राष्ट्रका लागि लेख्नेहरू पनि चरी... 

सहिदकी छोरी

सहिदकी छोरी

बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ । हल्लाले चारभञ्ज्याङ खायो । निर्झरी २९ वर्षीया एकल महिला हुन् । उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो । देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो । यो प्रतिविम्बलाई... 

फेसबुके उद्धारकर्ता र प्रचारवादी एनजिओ चढ्न नसकेको बारपाकको उकालो

फेसबुके उद्धारकर्ता र प्रचारवादी एनजिओ चढ्न नसकेको बारपाकको उकालो

गत वैशाख १२ गते गएको भूकम्पले झण्डै आधा नेपालीलाई यो वा त्यो रुपमा प्रभावित पा¥यो । पुर्वनिर्धारित रुटिन अनुसार कमै मान्छेका दैनिकी सुचारु भए । आपतविपतमा अरुलाई सहयोग गर्ने कुरा एउटा नागरिक मानिस मात्रैको पनि... 

‘आइ लभ यु भन्ने सबैलाई थ्याङक्यु’ –  मुना थापा, लोकगायिका

‘आइ लभ यु भन्ने सबैलाई थ्याङक्यु’ – मुना थापा, लोकगायिका

लोकगायिका मुना थापा मगर दर्शक स्रोतामा मात्रै होइन सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय छिन् । उनको सुमधुर स्वरलाई पछ्याउनेहरुले सामाजिक सञ्जालमा पनि छोडेका छैनन् । फेसबुक र ट्विटरमा सक्रिय मुना थापालाई फलो गर्नेहरु... 

छोरीकी आमालाई  प्रेमपत्र

छोरीकी आमालाई प्रेमपत्र

यो के लेख्दैछु – म जान्दिनँ । तिमी प्रेमपत्र भन्न सक्छौ । छोडपत्र पनि हो यो । सक्यौ भने साँचिराख । मैले भुलिनँ भने यो प्रेमपत्र हो । भुलें भने यो छोडपत्र हो । तिमी मलाई भुल, र पनि प्रेमपत्र हो । तिमी मलाई नभुँल, र पनि... 

मेरो कोखजस्तै बाँझो देश

मेरो कोखजस्तै बाँझो देश

            यो भुगोलको म एक अघोषित बेश्या म शरिर बेच्छु, सपना किन्छु उनिहरु मेरो शरिर किनेर मेरा सपनाहरु लिलाम गर्छन् ! दिनै पिच्छे हप्तै पिच्छे मेरा सपनाहरु तुहिन्छन् मेरा जिजीबिषाहरु तुहिन्छन् जसरी बर्षै... 

Top