Khabar Dabali Logo
  October 21, Mon

साहित्य डबली

ओ दोर्जे !

ओ दोर्जे !

म मेरो समर्पण वीरता र त्यागलाई तिम्रो सत्ताको खेलमा च्याँखे थाप्न चाहन्न ओ दोर्जे ! म मेरो राष्ट्रलाई अर्को सिक्किम बनाउन चाहन्न उसका बिखालु दाँतलाई तिमी प्रेम प्रतीक मान अतीतको गौरव गाथालाई तिमी फोहरको डुङ्गुरमा... 

चर्चित लेखकहरु : <br>आफूले आफैंलाई कस्तो देखिरहेछन् ?

चर्चित लेखकहरु :
आफूले आफैंलाई कस्तो देखिरहेछन् ?

भनिन्छ, लेखनकर्म त्यति सन्तुष्टि मिल्ने पेसा होइन । लेखेरै बाँच्न सक्ने अवस्था नेपालमा छैन । आजसम्मको इतिहासले यस्तै देखाएको छ । पर्याप्त अध्ययनविना कुनै पनि विषयमा लेख्नु असम्भव छ । लेखिएका लेखहरु पुस्तकाकार... 

कवितामा शब्दहरूको कलकल सरिता

कवितामा शब्दहरूको कलकल सरिता

कवि प्रदीप चापागाईका बढीजसो कविता उक्त कौशल प्राप्त नगरेर किताबको पाना मात्रै बढाउने स्तरका पनि छन् । रानीहरूको चुल्ठो, मन्दिरका मुर्ति, बिजेताहरूको गला र प्रेयसीहरूको अञ्जुलीबाट फुत्त–फुत्त फूलहरू निस्कन्छन्... 

बन्द

बन्द

          आजित छु म बन्द नभएर हो, यहाँ बिल्कुल बन्द चाहिएको छ न कि बन्दको बिरुद्धमा बन्द न कि पहिचान वा सामर्थ्यको निम्ति मात्र बन्द यहाँ त भ्रष्टाचारको बन्द कमिसनको अनिर्णयको अन्यौलताको संक्रमणकालको सीमा अतिक्रमणको विल्कुल... 

बिऊगुनाको फल !

बिऊगुनाको फल !

ठ्याक्कै विगतमा आफूमाथि हिंसाको यात्रा सुरु भएकै उमेरमा थिई रङ्गा । गौरीको मनले सोच्यो– जतिसुकै माया दिएर पाले पनि आखिर बिऊ त्यही झड्केलो बाऊको त होस् नि । उसले छोरो बिरागमा झड्केलो बाऊको अनुहार देखी अनि रङ्गामाथिको... 

साइकलप्रेम र एसएलसी

साइकलप्रेम र एसएलसी

ग्राहक पठाएर भर्खर सटर लगाउने वेला भएको थियो । चिसो चिया नवेच्ने भएकाले साँझ ६ वजेतिर नै होटलको सटर सुस्ताउन पाउथ्यो । पसललाई भर्खर सटरभित्र के थुनेको थिए । बा ले नयाँ साइकल टिलिक्क टल्काउदै दोकान अगाडि रोक्नुभयो... 

माओवादी सैन्य शिविरवाट प्रत्यक्ष प्रसारण

माओवादी सैन्य शिविरवाट प्रत्यक्ष प्रसारण

आज ५६ साल मंसिर ११ गते दाङको विकट गाउँ हासिपुरको एक अनकन्टार जंगलमा हामी आइपुगेका छौँ । जनमुक्ति सेनासँग प्यूठानमा भेट भएपछि दिनभरको सुताई र ३ रातको हिँडाईपश्चात् यतिखेर म सैन्य शिविरमा आइपुगेको छु । म यो शिविरमा... 

‘नयाँ घर’ उपन्यासका १२ तथ्य : दुई पाठकको टिप्पणी

‘नयाँ घर’ उपन्यासका १२ तथ्य : दुई पाठकको टिप्पणी

प्रगतिवादी साहित्यकार आहुति कुनै अपरिचित नाम होइन । २५ वर्षको उमेरमै बहुचर्चित उपन्यास ‘नयाँ घर’ लेखेका आहुतिले प्रगतिशिल साहित्यको क्षेत्रमा अतुलनिय योगदान गरेका छन् । नेपाली टेलिशिरियल क्षेत्रमा समेत उनीद्धारा... 

मान्छे हराएको सूचना

मान्छे हराएको सूचना

लामो, पातलो झुस्स परेको दाह्री पालेर ‘बाह्रमासे काका’ आजसम्म पनि काकीको बाटो हेरिरहनुभएको छ । उहाँको निधारको साइजअस्वाभाविक छ । खुइलिएर खल्वाट बनेको छ । केही भद्धा लाग्ने लतपत–लतपत अक्षरमा लेखिएको छ– ‘मान्छे... 

यहाँ सब थोक छ

यहाँ सब थोक छ

                    यहॉ छैन के ? सब थोक छ यहीं स्वर्ग छ नरक लोक छ ! छ एकातिर हजम औषधि र अर्कातिर बुढो भोक छ ! कतै दिनदिनै छ उत्सव उमंग एतै छिनछिनै  सँधै शोक छ ! भनौला तिमी शान्त देखें भनेर नियालेर हेर कति झोक छ ! अलि... 

Top