Khabar Dabali Logo
  November 11, Mon

अन्तर्राष्ट्रिय

प्रदुषणको डरलाग्दो तस्बिर, यस्तो देखियो भारतको यमूना नदि (तस्बिरसहित)

प्रदुषणको डरलाग्दो तस्बिर, यस्तो देखियो भारतको यमूना नदि (तस्बिरसहित)

काठमाडौं । प्रदुषणको डरलाग्दो तस्बिर भारतको यमुना नदिमा देखिएको छ । यमुना नदिमा देखिएको डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा अहिले निकै भाईरल पनि बनिरहेको छ । गत आईतबार बिहानै नदि घाटमा बादल जस्तै अनौठो फिँज उत्रिएको... 

मजदूरको हत्यारालाई घातक सुई लगाएर मृत्युदण्ड

वासिङ्टन । अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका... 

आसियन राष्ट्रहरुको सम्मेलन थाइल्याण्डमा सुरु

आसियन राष्ट्रहरुको सम्मेलन थाइल्याण्डमा सुरु

एजेन्सी । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियन) को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ । बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको... 

यमनमा चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी

साना । यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले... 

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन

पाकिस्तान । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । यहाँको इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका... 

सैन्य कार्यालयमा आक्रमणः ५३ सैनिकको मृत्यु

सैन्य कार्यालयमा आक्रमणः ५३ सैनिकको मृत्यु

माली । मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले... 

भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा

दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उहाँले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक... 

कार्यालयमै प्रहरी आयुक्तको हत्या

बुर्किनाफासो । बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ । बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका... 

सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापित

सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापित

सोमालिया । सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ । यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा... 

इस्लामिक स्टेटद्वारा नयाँ नेता चयन, बग्दादी मारिएको पुष्टि

एजेन्सी । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी गरेको एक विज्ञप्तिमा... 

Top