Khabar Dabali Logo
  November 20, Wed

अन्तर्राष्ट्रिय

इरानमा पेट्रोल मूल्यवृद्धिकाे चर्काे विरोध, प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा

इरानमा पेट्रोल मूल्यवृद्धिकाे चर्काे विरोध, प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा

इरान । इरानका गृहमन्त्रीले पेट्रोलको मूल्यवृद्धिको विरोध गर्न सडकमा भेला भएका प्रदर्शनकारीहरूलाई सुरक्षा निकायले थप कारबाही गर्ने चेतावनी दिएका छन्। इरान सरकारले अनपेक्षित रूपमा पेट्रोल बिक्रीवितरणका लागि... 

बम आक्रमणमा परी छ जनाको मृत्यु, तीस घाइते : गृहमन्त्रालय

इराक । इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ । कारले छेकिनेगरी राखिएको बम विस्फोटन भएको... 

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान

श्रीलङ्का। श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए । स्थानीय समयानुसार विहान ७ बजे मतदान... 

दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

काठमाडौं । भारतको दिल्लीलगायतका केहि भूभागको हावामा प्रदुषणको मात्रा उच्चतम तहमा पुगेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अधिकांश भूभागमा एयर क्वालिटी सूचांक (एक्यूआई) को मात्रा ७०० भन्दामाथि पुगेको छ । यो... 

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो... 

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेकबा छन् । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार... 

हङ्‍कङमा सरकार बिरुद्व विरोध प्रदर्शन जारी, एक जनाको मृत्यु

हङ्‍कङ । हङ्‍कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ती वृद्धलाई खाजा खाने समयमा बाहिर निस्केका बेला ुमास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको... 

पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको छ : विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको आरोप लगाएका छन् । भारतमाथि दबाब दिनको लागि पाकिस्तानले आतंकारीलाई समर्थन गर्दै आएको जयशंकरको आरोप छ । उनले पाकिस्तानी शैलीको... 

भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदुषणको विषयमा एक पटक फेरि भारतमाथि पुन कडा टिप्पणी गरेका छन् । उनले भारतको हावामा देखिएको प्रदुषण डरलाग्दो स्थितिमा पुगेको बताउँदै त्यसको असर अमेरिकाकासम्म... 

यात्रुबाहक बस र टेम्पो ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते

दिल्ली । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत... 

Top