/  Mon, June 26, 2017

रंग/तरंग

राजेश हमालले भने, ‘म त बच्चै छु’

राजेश हमालले भने, ‘म त बच्चै छु’

काठमाडौं । आफ्ना एक मित्र भेट्न खैरेनीटार आएका नेपाली चलचित्रका महानायक राजेश हमालले शनिबार सन्तान पाउने हतारो नभएको बताएका छन् । शुक्लागण्डकी ८ जाम्दी स्थित तिनखोले देवीको दर्शन गर्न यहाँ आएका महानायक हमालले... 

प्रियंका एशियाकै सेक्सी लेडी

प्रियंका एशियाकै सेक्सी लेडी

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा पुनस् एकपटक एसियाकै सेक्सी नारीमा दरिएकी छिन् । पछिल्लो चार वर्षमा उनले तेस्रोपटक सेक्सी नारीको उपाधि पाएकी हुन् । लन्डनमा प्रकाशित हुने साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ले... 

धमाधम बन्द हुँदै हास्य टेलिश्रृंखला

धमाधम बन्द हुँदै हास्य टेलिश्रृंखला

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हास्य टेलिश्रृंखला भद्रगोल, जिरे खुर्सानी र मेरी बास्सै अनिश्चितकालका लागि बन्द भएका छन् । यी श्रृंखलालाई प्रसारण गर्दै आएको कम्पनि ‘मिडिया हब’ र नेपाल टेलिभिजनबीचको... 

ज्योती मगरको नयाँ भिडियो सार्वजनिक  (भिडियोसहित)

ज्योती मगरको नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । केही समय देखि साङ्गीतिक दुनियाँको चर्चाको शिखरमा पुगेकी ज्योती मगरको अर्को दमदार म्यूजिक भिडियो सार्वजजिक भएको छ । केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योति मगरले फेरि एक पटक जवानी पोखेकी छन् । सुमन... 

अभिनेत्रीले विना मल्लिकले याे के गरेकाे ?

अभिनेत्रीले विना मल्लिकले याे के गरेकाे ?

  एजेन्सी । आफ्नो फिल्म बिकाउन मानिसहरु धेरै नै तरिकाहरु अपनाउने गरेको पाईन्छ । यसै बीच बलिउड नायिका बिना मल्लिकले आफ्नो आउन लागेको चलचित्र ‘जिन्दगी ५०–५०’ का लागि निकै बोल्ड फोटोशुट गरेकी छिन् । कालो रंगको बिकिनीमा... 

सलमानले पाए छुटकारा

सलमानले पाए छुटकारा

  एजेन्सी । ‘हिट एण्ड रन’को आरोपमा ५ वर्षका लागि जेल सजाय तोकिएको बलिउड अभिनेता सलमान खानले अन्ततः मुद्धा जितेका छन् । आज अदालतले उनलाई सबै मुद्धाहरुबाट दोषमुक्त गरीदिएका छन् । समाचारहरुमा बताइए अनुसार अदातल... 

अभिनेता संजय दत्त ६ महिना अघि नै जेलबाट छुट्न सक्ने

अभिनेता संजय दत्त ६ महिना अघि नै जेलबाट छुट्न सक्ने

एजेन्सी ।  बलिवुड अभिनेता संजय दत्त अथार्त मुन्नाभाईलाई मन पराउनेहरुका लागि खुशीको खबर छ । संजय दत्त आफ्नो सजाय पुरा हुनु भन्दा ६ महिना अघि नै रिहा हुनसक्ने समाचार एजेन्सीहरुले बताएका छन् । उनी मार्चको पहिलो हप्ता... 

राम्री हुन यसो गर्छु–ज्याकलिन फर्नान्डिज

राम्री हुन यसो गर्छु–ज्याकलिन फर्नान्डिज

श्रीलंकाली मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको अभिनयमा लोभिने प्रशंसक धेरै नै छन् । उनको अभिनय मात्र होइन, सौन्दर्यले पनि त्यति नै धेरैलाई मोहित पारेको हुनुपर्छ । फिल्ममा र ‘रेड कार्पेट’मा मात्र होइन,... 

अभिनेत्री रानी मुखर्जीलाई पुत्रीलाभ

अभिनेत्री रानी मुखर्जीलाई पुत्रीलाभ

  एजेन्सी । बलिउड अभिनेत्री रानी मुखर्जी आमा बनेकी छिन् । उनले आज बिहान छोरी जन्माएकी हुन् । निर्देशक करण जौहरले आफ्नो ट्विटरमा ट्विट गर्दै सो कुरा जानकारी दिएका हुन् । उनले आफ्नो ट्विटमा लेखेका छन् ‘आज म एक सुन्दर... 

यस्ता सेलेब्रिटी जसको फलोअर्स देशको जनसंख्याभन्दा  धेरै छ

यस्ता सेलेब्रिटी जसको फलोअर्स देशको जनसंख्याभन्दा धेरै छ

एजेन्सी । क्यानडाका ‘पप स्टार’ जस्टिन बिबर गीतका लागि मात्र चर्चित छैनन्, सामाजिक सञ्जालमा उनको उपस्थितिका कारण पनि चर्चित छन् । त्यसमा पनि उनी ट्विटरमा सबैभन्दा धेरैले ‘फलो’ गरिने सेलेब्रिटीमध्ये एक हुन् । उनलाई... 

Top