Khabar Dabali Logo
  November 19, Tue

रंग/तरंग

बलिउडका ४० वर्ष पार गरेका कुमारी अभिनेत्री

बलिउडका ४० वर्ष पार गरेका कुमारी अभिनेत्री

७ असार, नयाँ दिल्ली । जीवनमा सफलता पाउन कसलाई मनपर्दैन ? तर बलिउडका यी अभिनेत्रीहरुमाथि स्टारडमको नशा यति धेरै चढ्यो कि उनीहरुले विवाह गर्नै बिर्सिए । आउनुहोस्, आज हामी तपाईंलाईं यस्तै अभिनेत्रीहरुको बारेमा जानकारी... 

निशा र शरदको सेल्फी रोमान्स (फोटोफिचर)

निशा र शरदको सेल्फी रोमान्स (फोटोफिचर)

७ असार, काठमाडौं । चर्चित लभ बर्ड क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीको प्रेम सम्बन्ध टुटेको खबर आइरहँदा उनीहरुले आफ्नो सम्बन्ध कायम रहेको बताएका छन् । एक साप्ताहिकसँग कुरा गर्दै निशाले शरदसँगको आफ्नो सम्बन्ध... 

नायिका पुनम झांवरको यी हट तस्बिरहरुले मच्चायो बबाल

नायिका पुनम झांवरको यी हट तस्बिरहरुले मच्चायो बबाल

६ असार, नयाँ दिल्ली । फिल्म ओह माइ गडमा हेर्नुभएको दर्शकले उक्त फिल्ममा पूनम झावरको भूमिका त याद गर्नुभएको होला । भारतीय मोडल र नायिका पूनम सँधै आफ्नो बोल्डनेस र हट फाटोसुटका कारण चिनिन्छन् । केही समय पहिले पूनमले... 

३० वर्षपछि यस्ता देखिनेछन् रणबीरदेखि एेश्वर्या र बलिउडका बाँकी कलाकार

३० वर्षपछि यस्ता देखिनेछन् रणबीरदेखि एेश्वर्या र बलिउडका बाँकी कलाकार

६ असार, नयाँ दिल्ली । बलिउडका हट एण्ड सेक्सी स्टार आफ्नो सुन्दरता र फिटनेसका कारण मानिसहरुलाई आकर्षित गर्ने गर्छन् । आफ्नो यही सुन्दरता र फिटनेसलाई कायम राख्न उनीहरुसँग संसारभरका जरुरी सुविधा पनि छन् । तर, एकपटक... 

मलाई पनि सलमान जस्तै कपडा खोल्न मनपर्छः पुनम पाण्डे

मलाई पनि सलमान जस्तै कपडा खोल्न मनपर्छः पुनम पाण्डे

६ असार, नयाँ दिल्ली । सधैंजसो विवादमा रहिरहने हट नायिका पूनम पाण्डे विभिन्न स्टन्ट अपनाउने गर्छिन् । विश्वकपको क्रममा नग्न भिडियो भाइरल गरेर चर्चामा रहि रहन्छिन् भने कहिले हट योग भिडियो बनाएर सोसल मिडियामा शेयर... 

अनुपम साङ्गीतिक साँझमा रामभक्त, कृष्णहरि र वसन्त सम्मानित

अनुपम साङ्गीतिक साँझमा रामभक्त, कृष्णहरि र वसन्त सम्मानित

असार ५, पोखरा ।  अनुपम म्युजिक पोखराले आयोजना गरेको दोस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा साङ्गीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । शनिबार पोखरामा सम्पन्न कार्यक्रममा गायक रामभक्त... 

नायिका जोसँग सर्वसाधारणले सार्वजनिक रुपमा गरे दुव्र्यवहार

नायिका जोसँग सर्वसाधारणले सार्वजनिक रुपमा गरे दुव्र्यवहार

५ असार, नयाँ दिल्ली । बलिउड नायिकाहरु धेरैपटक फिल्मको प्रोमोशनको लागि भिन्न–भिन्न देशहरुमा जानुपर्छ तर थप्रै पटक त्यो उनीहरुका लागि नराम्रो सपना साबित भएको छ । प्रशंसकहरुको उत्साह त तैनाथ गरिएको सेक्युरिटीलाई... 

रेखा थापाको प्रेमीले दिए पत्रकारलाई ‘काटेर चोभारमा गाड्ने’ धम्की (अडियाे सहित)

रेखा थापाको प्रेमीले दिए पत्रकारलाई ‘काटेर चोभारमा गाड्ने’ धम्की (अडियाे सहित)

४ असार काठमाडौं, चर्चित अभिनेत्रि रेखा थापाको प्रेमि भनेर चिनिएका सुदर्शन गौतमले पत्रकारलाई ज्यानमार्ने धम्की दिएको खुलासा भएको छ । समाचार प्रकाशनको कारणलाई लिएर फिल्मीबजार डटकमका सम्पादक श्यामसुन्दर गिरीलाई... 

पुनम पाण्डेको ‘हट’ योगासनले इन्टरनेटमा मच्चायो बबाल (भिडियोसहित)

पुनम पाण्डेको ‘हट’ योगासनले इन्टरनेटमा मच्चायो बबाल (भिडियोसहित)

४ असार, मुम्बई । आउँदो जून २१ तारिखमा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको मौका छोपी चारैतिर योगको विषयमा चर्चा परिचर्चा चलिरहेको बेला भारतमा निकै विवादास्पद मानिने मोडल एवं नायिका पुनम पाण्डेले योग गरेको भिडियो... 

शाहिदको विवाह बारे पहिलो पटक बोलिन् करिना

शाहिदको विवाह बारे पहिलो पटक बोलिन् करिना

३ असार, नयाँ दिल्ली । बलिउड अभिनेता शाहिद कपूरकी पूर्व प्रेमिका करिना कपुर आजकाल आफ्नो आउँदो फिल्म ‘उड्ता पञ्जाब’ को सुटिङमा व्यस्त छिन् । शाहिद कपुर भने आजकाल आफ्नो विवाहको विषयमा निकै चर्चित छन्  । एक अन्र्तवार्तामा... 

Top