Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB
मनोरन्जन

छैटौँ सातामा ‘महजात्रा’ : ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी ...

ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्  । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् । फ...

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ को दोस्रो चरणको पोस्टर सार्वजनिक

काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्बजनिक पोस्टरले फिल्म ग्रामीण ...

चलचित्र ‘एक्टर’को शुभसाइत

ललितपुर ।  ललितपुरको भैसेपाटीमा  फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । आज बिहान कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो...

‘नमेटिने घाउ’ मा ओलीको अभिनय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।  मंगलबार ओलीले फिल्ममा प्रधानमन्त...

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्...

चलचित्र 'एक्टर’मा मार्फत दिलिपकि छोरीको डेब्यु, प्रदिप खड्कासँग जोडी बाधियो

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ...

ईश्वर मगीयाको नयाँ गीत ‘आँखामा’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार ईश्वर मगीयाको उन्नाईसौँ सांगीतिक एल्बम सेटिस्फ्याक्सनमा रहेको गीत ‘आँखामा’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा...

सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु

काठमाडौं । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ ।  सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै रेल्व...