Khabar Dabali Logo
  October 14, Mon

एनसेल कर प्रकरण : सर्वौच्चको फैसला कति ठिक ?

  • अशोज २ गते, २०७६ - १३:२२

काठमाडौं । दुरसञ्चार प्रदायक निजी कम्पनी एनसेल खरिदबिक्री बापत राज्यलाई तिर्नुपर्ने लाभ कर सम्बन्धमा सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको पाँच जनाको पूर्ण इजलासले गरेको फैसला न्यायधीश तेजबहादुर के.सी. नेतृत्वको पाँच जनाकै पूर्ण इजलासले गत भदौ ९ मा खारेज गरेपछि सर्वोच्चको फैसला विवादमा तानिएको छ ।

०७५ माघ २३ गते जबरा नेतृत्वको इजलासले करको दायित्व एनसेल र एक्जियटासँग हुने भन्दै तीन महिनाभित्र एनसेलसँग कर उठाउन आदेश दिएको थियो । फैसलाको पूर्ण पाठ आएको तीन दिनभित्रै ठुला करदाता कार्यालयले एनसेलको अग्रिम भुक्तानी रकम घटाएर बाँकी ३९ अर्ब लाभ कर ७ दिनभित्र तिर्न ०७६ साल ३ गते एनसेललाई पत्र पठाएको थियो । तर, एनसेलले उक्त पत्रको व्यवास्था गर्दै विशेष गरी आय कर ऐनको दफा ९९ अनुसार कर निर्धारण प्रकृया शुरु गर्न र आय कर ऐन दफा १२० अनुसार लगाइएको शुल्क खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

यसै रिटमाथि सुनुवाइ गर्दै आफैँले गरेको पहिलाको फैसला बदर गर्दै संक्षिप्त फैसला सुनाएपछि सडकदेखि संसदसम्म फैसलाको व्यापक विरोध भएको हो । यस्तै, संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा समेत सांसदहरुले यस विषयमा प्रश्न उठाएपछि समितिका सभापति कृष्णभक्त पोखरेल फैसलाको पूर्ण पाठ आएपछि आवश्यक छलफल गरी एउटा निचोडमा पुग्ने मनस्थितिमा रहेका छन् ।

एनसेलको लाभ करको विषयमा सर्वोच्च अदालतको आदेश के त्रुटिपूर्ण छ ? के अदालतको फैसलामाथि संसदमा छलफल हुन सक्छ ? संसदले अब के गर्न सक्छ ? कानून, न्याय र मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, नेकपाका नेता तथा समितिका सदस्य देवप्रसाद गुरुङ र विपक्षी दल नेपाली कांग्रेसका नेता तथा समितिकै अर्का सदस्य बालकृष्ण खाँडसँग खबर डबलीको तर्फबाट गणेश पाण्डेले गरेको कुराकानीको संम्पादित अंश :

अशोज २ गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   

दुर्घटनामा दुईको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा...   

तीन करोडको विप्रेषण भित्रियो

म्याग्दी । रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैँ तिहारलाई लक्षित गरी जिल्लामा...   
सीमा नाका बन्द हुँदा समस्या

सीमा नाका बन्द हुँदा समस्या

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या...   
सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

नैरोबी । अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ ९करिब...   

म्याग्दीबाट पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी

म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुर्खेतमा पाँच हजार भन्दामाथि अवैध घरेलु मदिरा नष्ट

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय...   

प्रहरी निरीक्षकमाथि चोरीको आरोप

धनुषा । धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिकास्थित इलाका...   

ग्लोबल आइएमईले लाभांश दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५।५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको...   

कालीकाेटमा डोजर पल्टिँदा एकको मृत्यु

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top