Khabar Dabali Logo
  August 25, Sun

कानून बनाउने अनि कार्यान्वयन नगर्ने ?

  • चैत २६ गते, २०७५ - १३:१३
  • Uncategorized

सरकारी जागिर खाने अनि सरकारले भनेको निर्देशन नमान्ने ? सरकारले पठाएको ठाउँमा जान्न भनेर आन्दोलन गर्न मिल्छ ? हामीले उहाँहरुले पुर्याएको सेवा कस्तो भनेर समिक्षा गर्नुपर्ने ठाउँमा सेवा नै बहिस्कार भनेर लाग्ने अवस्था एकदमै आपत्तिजनक छ । यति धेरै संवेदनशिल क्षेत्रमा यस्तो खालको खेल ? यो एकदमै नमिल्दो कुरा हो । यसमा तुरुन्त सरकारले एक्सन लिनुपर्दछ । हामी सरकारलाई सोध्न चाहन्छौं, अत्यावश्यक सेवामा आन्दोलन गर्न नपाईने कुरा कानूनमा उल्लेख गर्ने अनि कार्यान्वयन नगर्ने ?

संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भन्ने छ । जनस्वास्थ्य सेवा ऐन २०७५ मा कसैलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन् भनिएको छ । नेपालको संविधानको धारा ३५ र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार नागरिकले स्वास्थ्य सेवा निर्वाध रुपमा पाउनु पर्दछ । तर आन्दोलनको नाममा नागरिकलाई स्वास्थ्य सेवाबाट बिमुख गराउन खोजिएको छ । यो एकदमै आपत्ति जनक कुरा हो ।

संविधान अनि कानून बनाउने अनि लागु नगराउने भन्ने हुन्छ ? यो सरकारको क्षमतामाथिको प्रश्न हो । हामी सरकारलाई स्वास्थ्य सेवा पाउने अधिकारबाट जनतालाई बञ्चित नगराउन अनुरोध गर्दछौं । जसरी सेवा नै बहिस्कार भनेर लागिएको छ, यो तुरुन्त सच्याउन अनुरोध गर्दछौं । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यो हुनुहुँदैन । हामीले सरकारसँग यसको तुरुन्त सामाधानका लागि अपिल गर्दछौं । बिरामीहरु मर्कामा पर्ने जस्तो संवेदनशिल कुराको तुरुन्त सुनुवाई होस् । कसैको तर्फबाट पनि यस्तो खालको गैरजिम्मेवार व्यवहार नआओस् ।

(बहसकर्ता : उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव हुन् )

चैत २६ गते, २०७५ - १३:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतकको आरोप आत्महत्या दुरुत्साहनको प्रमाण हुन्छ ?

काठमाडौं। आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानूनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा...   
पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा केहीबेरमा वरिष्ठ कलाकारहरुले...   
नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचविलाय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल...   

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top