Khabar Dabali Logo
  August 25, Sun

मधेस आन्दोलनका सबै मागहरु समेटेको छैन

  • मंसिर १५ गते, २०७३ - १०:३३
  • Uncategorized
राजेन्द्र महत्तो

राजेन्द्र महत्तो

सरकारले हामीले भनेकै मितिभित्र संविधान संशोधन प्रस्ताव दर्ता गरायो, यो सकारात्मक कुरा हो । हिजो साँझ संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको कुरा मैले पनि समाचारमा हेरेर थाहा पाएको हुँ । मधेसी मोर्चासँग सरकारको पटक पटक भएको छलफलमा हामीले मूख्य रुपमा उठाउँदै आएका मागहरु सबै संशोधन प्रस्ताबमा समेटिएका छैनन्, तसर्थ मोर्चा अहिले सबै हिसाबले यो प्रस्तावको समर्थन नै गर्छ भन्न सकिन्न ।

हामीले उठाएका नागरिकता,संघियताको आधार,स्वायत्त अधिकार,स्थानीय भाषाको सरकारी मान्यता जस्ता विषयमा धेरै हद सम्म समेटीएको पाइयो तर यो संशोधन प्रस्तावमा मधेसको मुख्य माग सीमाङ्कनको विषयलाई मान्य हुने गरि समेटीएको देखिएन ।

हामीले झापा,सुनसरी,मोरङ,कञ्चनपुर र कैलालीको सीमांङ्कन बारे संशोधन प्रस्तावमा समेटीएको विषयलाई मान्ने अवस्था रहँदैन । खासगरी संशोधनको प्रस्तावमा आएका राम्रा पक्षको समर्थन र सीमाङ्कन लगायत नसमेटीएका अन्य मागहरुको विषयमा दबाब दिन्छौं । यो विषयमा आधिकारीक धारणा बनाउन मोर्चाको बैठक छिट्टै बस्दैछ ।

तसर्थ यो संशोधन प्रस्तावले हामी धेरै खुशी हुने वा चिन्ता गर्नुपर्ने दुबै अवस्था छैन । केहि विषय समेटीएका छन् भने छुटेका विषयलाई कसरी बुझ्ने भन्ने विषयमा मोर्चाभित्र थप छलफल गर्छौ ।

(महत्तो सद्भावना पार्टीका राष्टीय अध्यक्ष हुन् ।)

मंसिर १५ गते, २०७३ - १०:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतकको आरोप आत्महत्या दुरुत्साहनको प्रमाण हुन्छ ?

काठमाडौं। आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानूनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा...   
पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा केहीबेरमा वरिष्ठ कलाकारहरुले...   
नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचविलाय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल...   

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top