Khabar Dabali Logo
  June 24, Mon

राष्ट्रिय स्वाभिमानका दृष्टिले पुरै गलत छ,जनजीवन झन प्रभाबित हुने भयो

  • कात्तिक १२ गते, २०७३ - १२:२४
  • Uncategorized

kamal-shahiएक देशका राष्ट्र प्रमुखहरु अर्को देशमा आउनु जानु नियमित प्रकृया जस्तै हो । तर सरकारले आफ्नो देशको जनतालाई असहज हुने गरि सडकमा चक्काजाम गरेर, विमानस्थलमा उडान रोकेर भारतीय राष्ट्रपतिको कस्तो सम्मान गर्न खोजेको हो, यसले जटिल प्रश्न चिन्ह खडा गरेको छ ।

राष्ट्रिय स्वाभिमानका दृष्टिले पनि भारतीय राष्ट्रपतिको स्वागतका लागि सरकारले थालेको तयारी उचित देखिदैन । छिमेकी मुलुकका राष्ट्र प्रमुखहरुको स्वागत गर्ने परम्परा समान हैसियतको हुनुपर्दछ ।

नेपालका राष्ट्र प्रमुखलाई भारतीय सरकारले कुन हैसियतको सम्मान प्रदान गर्दै आएको छ । हामीले पनि त्यहि हैसियत दिनु पर्दछ । तर सरकारले भारतीय राष्ट्रपतिलाई खुशि पार्नकै लागि हदैसम्मको प्रयाश गरेको जस्तो देखियो । यो गलत छ,दलगत स्वार्थमा रहेको स्पष्ट देखिन्छ ।

आफ्नो देशका जनताको जनजीवन अस्तबेस्त बनाएर, राष्ट्रिय स्वाभिमान कुल्चेर छिमेकीको सम्मान हुनै सक्दैन । बिरामी पर्दा उपचार गर्न सजिलै बिदा नदिने नीति अपनाउने सरकारले मनमर्जि सार्वजनिक बिदा गर्ने निर्णय गर्नु देश र जनताको हितमा कसरी हुन्छ ?

यसले नेपालको शिर निचा बनाएको छ । बुझ्न पर्ने कुरा समान सम्बन्ध यसरी कहिल्यै विस्तार हुन सक्दैन । यसलाई नजिरको रुपमा विकास हुन दिनुहुदैन ।

(शाही, नयाँ शक्तिको युवा संगठन राष्ट्रिय युवा अभियानका संयोजक हुन्)

कात्तिक १२ गते, २०७३ - १२:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री...   

नेकपाको सचिवालय बैठक आज : १३ महिना थन्किएको दस्तावेजमाथि छलफल हुने

काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन...   
सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व सम्पादक एंव पत्रकार सुधिर शर्माले प्रधानमन्त्री केपी शर्मा ओली...   
तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका...   

को हुन् कूटनीतिका पिता चाणक्य ? पढौं चाणक्यको सनसनीपूर्ण जीवनी

काठमाडौं । राजनीतिमा के मात्रै हुँदैन ? पद र शक्तिको लागि आफ्ना दाजुभाइ समेत नभनिने राजनीतिमा आचार्य...   
यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ ।...   

के होला फैसला ? लोकसेवाको विज्ञापनविरुद्ध दायर ४ वटै निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । लोकसेवा विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सुनुवाइ हुने भएको छ। मंगलबार लोकसेवा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top