Khabar Dabali Logo
  October 21, Mon

साहित्य कला

मिडियाकर्मिकाे सँगितिक यात्रा

मिडियाकर्मिकाे सँगितिक यात्रा

काठमाडाै, कपिलवस्तुमा जन्मीएकी मिडियाकर्मी सविना पौडेलले ‘छोडी गयौ निष्ठुरीले’ नामक गितको लेखन गरेर साँगितिक फाँटमा पनी हात हालेकी छिन् । सविना पौडेल ले लेखेको उक्त गितमा गायक प्रमोद खरेलको स्वर रहेको छ । उनको... 

खासामा चित्रकला

खासामा चित्रकला

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभासद् नगेन सिंह, वरिष्ठ अध्यागमन अधिकृत प्रल्हाद पोखरेल (अध्यागमन कार्यालय, तातोपानी) र नगेन आर्ट ग्यालरीका प्रबन्ध निर्देशक विश्वराज पौडेलसमेतको सहभागितामा... 

बन्दीगृह नै बीपीका साहित्यिक रचना-स्थल

बन्दीगृह नै बीपीका साहित्यिक रचना-स्थल

काठमाडौँ, नेपाली आख्यान (कथा र उपन्यास) विधामा पहिलोपटक यौनमनोवैज्ञानिक धारालाई भित्र्याएका आख्यानकार बीपी कोइरालाले आफ्ना अधिकांश साहित्यरचना सुन्दरीजल बन्दीगृहमै गरेका कुरा पुष्टि भएको छ । तत्कालीन राजा... 

प्रतिभा पहिचान कार्यक्रम

इलाम, ‘दक्ष शिक्षक, स्तरीय शिक्षा समृद्धिका लागि साक्षरता र प्रविधियुक्त शिक्षा’ भन्ने नाराका साथ जिल्ला शिक्षा कार्यालय इलामको आयोजनामा शुक्रबार यहाँ भएको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । चौध वटा स्रोतकेन्द्रका... 

चुनाैतीमा पोखराका साहित्यकारहरु !

चुनाैतीमा पोखराका साहित्यकारहरु !

कवि श्रेष्ठको विचारमा समानस्तरको रचना कुनै पनि लेखकबाट सम्भव छैन, हरेक लेखकमा एउटा मानक तयार गर्ने र त्यसकै दाँजोमा अरु सिर्जना गर्ने रहर हुन्छ । पोखराको हकमा पनि आफैले लेखेका रचनाको भारले गर्दा आफैलाई गाह्रो... 

सरुभक्तलाई बागलुङमा अभिनन्दन गरिने

सरुभक्तलाई बागलुङमा अभिनन्दन गरिने

बागलुङ०,  रत्न श्रेष्ठ पुरस्कार गुठीले साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने भएको छ । सरुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई अभिनन्दन गर्न लागिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने रत्न... 

सरकार !

सरकार !

भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ, कति सहुँ यो हैरानी यत्ति भए पुग्छ । काम,नाम,दाम देलास आशा छैन सरकार, छिटो गर्दे राहदानी यत्ति भए पुग्छ । एउटै आशिष छोरालाई बरु सहिद बनोस् , तर बनोस् स्वाभिमानी यत्ति भए पुग्छ । जस्तो... 

सिक्किमका साहित्यकारहरुलाई लुुम्बिनीमा स्वागत

सिक्किमका साहित्यकारहरुलाई लुुम्बिनीमा स्वागत

बुटवल, भारतको सिक्किममा रहेर साहित्य एवं पत्रकारितामा कलम चलाइरहेका लेखक–साहित्यकारहरुलाई लुम्बिनीमा स्वागत गरिएको छ । देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठान काठमाडौंको आयोजना, छन्दवादी समाज नेपाल, बुटवल साहित्य... 

प्रज्ञा-प्रितष्ठान द्वारा नारी साहित्यकारको परिचय कोश तयार

प्रज्ञा-प्रितष्ठान द्वारा नारी साहित्यकारको परिचय कोश तयार

काठमाडौँ,  नेपाल प्रज्ञा –प्रतिष्ठानले करिब दुई सय नारी साहित्यकारका विवरण समेटिएको परिचय कोशको प्रथम प्रतिवेदन साेमाबार  सार्वजनिक गरेको छ । प्रतिष्ठानले यसअघि सबैको संयुक्त परिचय कोश प्रकाशनमा ल्याए पनि नारी... 

हिमशिखर पत्रकारिता पुरस्कार ढकाललाई

सुरुङ्गा (झापा), हिमशिखर पत्रकारिता पुरस्कारबाट पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकाल पुरस्कृत भएका छन् । चार वर्षदेखि झापाको दमकबाट प्रसारण हुँदै आएको हिमशिखर टेलिभिजनले स्थापना गरेको उक्त पुरस्कारबाट... 

Top