Khabar Dabali Logo
  February 23, Sun

नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचविलाय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल आज पदभार ग्रहण गर्ने भएका छन् ।

पोखरेलले बहुचर्चित नेकपाको स्कुलिङ विभाग प्रमुखको पदभार ग्रहण गर्न लागेका हुन् ।

तुल्सीलाल प्रतिष्ठान च्यासलमा मध्यान्ह १२ बजे राखिएको कार्यक्रममा उपप्रमुख देवेन्द्र पौडेलले पनि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको पोखरेलको सचिवलायले बताएको छ ।

भदौ ७ गते, २०७६ - ११:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्केर हेर्नुहोस् –नेकपाको ७० वर्षे इतिहास !

नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत...   
यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

दार्चुला ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर...   

एकताको काम सक्ने घोषणा गरेको १५ दिन भोली पुग्दै : के के गर्दैछ नेकपा ?

काठमाडौं । गत महिनाको १६–१९ सम्म बसेको सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले ‘एकताको...   
ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

काठमाडौं । गुटउपगुटको अन्त्य गर्ने घोषणा गरेको केन्द्रीय समितिको निर्णयलाई चुनौति दिँदै नेपाल कम्युनिष्ट...   

अमेरिकाले नेपाललाई क्रिकेट इतिहासमै दियो कमजोर लक्ष्य– अमेरिका २५ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top