काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नहुने भएकाले ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको छ । हिजोदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सवारी साधन लाइन लागेपछि निगमले यस्तो आग्रह गरेको हो । दशैं मान्न उपत्यकाबाट बाहिरिने साना ठूला सवारीको चाप बढेसँगै पेट्रोलियम पदार्थको माग दोब्बर भएको छ ।
निगमका प्रवक्ता बिरेन्द्र गोइतले हिजोदेखि पेट्रोल पम्पहरुलाई मागेजति तेल वितरण गरिरहेकाले अभाव नहुने बताए । सामान्य बेला उपत्यकामा दैनिक ५ लाख लिटर पेट्रोल खपत हुने गरेपनि हिजो पम्पहरुलई ११ लाख लिटर उपलब्ध गरइएको उनको भनाई छ ।
‘आज र भोली पम्पहरुले मागेजति तेल दिन्छौं, प्रवक्ता गोइतले भने, पम्पहरुमा मनग्य तेल भएपछि अभाव हुँदैन ।’ दशैंका तीन दिन अष्टमी, नवमी र दशमीमा देशभरकै डिपो बन्द हुने भएकाले आज र भोली पम्पहरुलाई पर्याप्त तेल उपलब्ध गराइने गोइतले बताए ।
निगमले अघिल्ला दशैंहरुमा पनि केही दिन डिपो बन्द गर्ने गरेको थियो । डिपो बन्द हुँदापनि कर्मचारी रहने भएकाले अभाव हुने अवस्था आए तत्काल डिपो खोलेर तेल दिईने प्रवक्ता गोईतले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: