Khabar Dabali Logo
  April 22, Mon

देश नयाँ संरचनामा गएको भन्दै लालबाबुले कर्मचारीलाई यसो भने…

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना केही कुरालाई त्यागी अघि बढ्नुपर्ने बताएका छन् । मन्त्री पण्डितले नयाँ उपलब्धी हासिल गर्न कतिपय पुराना कुरालाई त्याग्नुपर्ने बताए । स्थानीय विकास पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

देशलाई आर्थिक समृद्धितिर लैजान आवश्यक रहेको र त्यसको लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उनले बताए । राष्ट्रसेवक कर्मचारी दुर्गम स्थानमा रहेका जनताको सेवामा जान नमान्ने गरेको भन्दै उनले आगामी दिनमा त्यस्तो नहुने र मन्त्रालयले आवश्यकताअनुसार देशको जुन कुनामा पठाए पनि तयार रहनुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संविधानलाई सफल बनाउन र मुलुकलाई समृद्धतिर लानको लागि कर्मचारी संविधानअनुसार परिचालन हुनुपर्नेमा जोड दिए । त्यस्तै प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सबैले आफ्नो जिम्मेवारी पूरा गरेमात्र संविधान कार्यान्वयन हुने धारणा राखे ।

भदौ १ गते, २०७५ - १९:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले  भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

काठमाडाैं । राजधानी बसेर जिल्लाका नेताका रिपाेर्टका आधारमा याेजना बनाउने नेताकाे कमि छैन याे मुलुकमा...   
विप्लव समर्थक पत्रकारलाई  राज्यविरुद्धको मुद्दा

विप्लव समर्थक पत्रकारलाई राज्यविरुद्धको मुद्दा

काठमाडौं। विप्लव निकट पत्रकारलाई सरकारले राज्यविरुद्धको मुद्दा चलाएको छ। सरकारले जनपत्रकार संगठन,...   

कपाल झर्छ ? यसरी राेक्न सकिन्छ

तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५...   

‘बैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री...   

बालुवाटारकाे जग्गा खरिद काण्डप्रति गगन थापाकाे यस्ताे व्यङ्ग्य !

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता...   
जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

काठमाडौँ । जग्गा खरिदकाे बिषयमा सञ्चार माध्यममा अाएका समाचारहरूका बारेमा नेपाल कम्युनिष्ट पार्टी...   

अर्थमन्त्रालय सम्हालिसकेका सभामुखले पहिलाे पटक सेयर किन्दै यसाे भने..

काठमाडौं । नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाएर आर्थिक समृद्धि हासिल गर्ने उदेश्यसहित...   

नेपाली कांग्रेसले थाल्याे चुनाव जित्ने अभियान, काे नेता कहाँ खट्ने ?

काठमाडौं ।गत चुनावमा नराम्ररी हार ब्यहाेरेकाे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देश व्यापी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top