/  Fri, January 18, 2019

नेकपाका विधान संशोधन : भातृसंगठनमाथि खुकुलो नीति पार्टीको जुनसुकै कमिटिमा रहन पाउने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ ।

यसअघि प्रस्तावित नीतिअनुसार भातृसंगठनका पदाधिकारीहरु जिल्ला समिति सो सरहको मर्यादाक्रममा राखिएको थियो भने पार्टी कमिटिको कुनै पनि निकायमा रहन नसक्ने व्यवस्था गरिएको थियो ।

अहिले भातृ संगठनका पदाधिकारी जुनसुकै कमिटिमा रहन पाउने र उसको मर्यादाक्रमको उसको कमिटि अनुसार हुने गरी नियमावली पारित भएको छ ।

यसअघि भातृ संगठनका नेताहरुले पार्टी कमिटिको हैसियत र जिल्ला समितिको स्ट्याटसप्रति विरोध गरेका थिए ।

यो सँगै भातृसंगठनका नेताहरुलाई पार्टीको जुनसुकै कमिटिमा समेत रहन पाउने अधिकार प्राप्त भएको छ ।

यस्तो हुनेछ कमिटि प्रणाली

केन्द्रीय कमिटी –४४१ ।
जिल्ला कमिटी– १२५ देखि २२५ सदस्यीय । (एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा एक निर्वाचन क्षेत्र बराबर १० सदस्य थप हुनेछन् । यसो गर्दा सबैभन्दा बढी १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा २२५ सदस्यीय जिल्ला कमिटी हुनेछ । )

प्रदेश कमिटी– १५१ (एक निर्वाचन क्षेत्र बराबर २ सदस्य थपिने ) ।
महानगर, नगर, गाउँ, वडा कमिटी–
महानगर कमिटी– ७५
उपमहानगर– ६१
गाउँपालिका –५१
वडा कमिटी २५
प्रारम्भिक कमिटी –१५ ।

असार ३२ गते, २०७५ - ११:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केटा मान्छेले सेक्स सम्बन्धको बेलामा गर्ने ५ गल्ति

एजेन्सी ।  यौन जीवन अर्थात् सेक्स । कसैले मन पराए पनि या नपराएपनि यो जीवनको एउटा वास्तविकता हो । एउटा...   
श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

एजेन्सी ।  एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छन् । पूर्वप्रेमीको लिंग असाधारण...   

बीपीएलः सन्दीपको टोलीद्वारा ढाकालाई १५९ रनको लक्ष्य

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट...   
प्रधानमन्त्री ओलीमाथि संसदमा १० प्रश्न, पढ्नुहोस –ओलीका १० उत्तर

प्रधानमन्त्री ओलीमाथि संसदमा १० प्रश्न, पढ्नुहोस –ओलीका १० उत्तर

काठमाडौं । प्रतिनिधिसभमा सांसदहरुले प्रधानमन्त्री केपी ओलीसँग पहिलोपटक प्रत्यक्ष प्रश्नोत्तर गरेका...   
केसीका विरुद्ध अनशन बसेका थापाको अवस्था गम्भिर, काठमाडौं ल्याइयो

केसीका विरुद्ध अनशन बसेका थापाको अवस्था गम्भिर, काठमाडौं ल्याइयो

भद्रपुर । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा...   
सांसदहरूको प्रश्नको सिधा जवाफ दिंदै प्रधानमन्त्री

सांसदहरूको प्रश्नको सिधा जवाफ दिंदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज बसिरहेको बैठकमा सांसदहरूको प्रश्नको...   
बेरोजगारका लागी रोजगार –प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी दरखास्त आव्हान

बेरोजगारका लागी रोजगार –प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी दरखास्त आव्हान

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी सरकारले हरेक स्थानीय तहमा संयोजक तथा नायव सुब्बाका...   

यो वर्ष रोल्पाका सबै घरमा बत्ति बल्छ –पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने...   

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

बाँके । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले...   
यो टुक्का होइन : यसरी गुड्दैछ रेल, चल्दैछ पानि जहाज

यो टुक्का होइन : यसरी गुड्दैछ रेल, चल्दैछ पानि जहाज

काठमाडौं ।  सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top