Khabar Dabali Logo
  June 1, Mon

साना किसान बिकास बैंक ६८ जिल्लामा

 

काठमाडौं । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ ।

विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ ।

प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैंकले चालू आवको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी रु ६३ करोड पु¥याउने योजना छ ।

मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ ।

बैंैकका उपकार्यकारी प्रमुख अधिकृत डा शिवराम कोइरालाले अहिलेसम्म करीब ७०० कृषि सहकारीमार्फत ग्रामीण बित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालीम उपलब्ध गराइएको बताए ।

मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानीका लागि पनि बैैंकले भूमिका निर्वाह गरेको कोइरालाले जानकारी दिए । रासस

बैशाख ११ गते, २०७५ - १०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा दूई स्वास्थ्यकर्मी र नवलपरासिमा ३ जनामा कोरोना पुष्टी

काठमाडौं । दाङ्मा २ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ भने पुवी नवलपरासिमा ३ जनामा...   

कर्णाली प्रदेशमा ४३ जना कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा...   

भारतबाट फर्केकाहरु चढेको गाडी बाँकेमा दुर्घटना

बाँके । भारतबाट नेपाल फर्केकाहरु चढेको गाडी बाँकेमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट...   

कोरोना संक्रमित फेरी ६० जना संक्रमित थपिए, विहान ६३ थपिएका थिए

काठमाडौं । २ नं. प्रदेशमा आइतबारमात्रै ६० जना संक्रमित थपिएका छन् । यसअघि आइतबार विहानमात्रै कर्णाली...   

कोरोनाका कारण बाजुरामा एक बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाजुरामा दुई वर्षिय बालिकाको मृत्यु भएको छ । ८ दिनअघि भारतबाट नेपाल...   

आज एकैदिन थपिए ६३ संक्रमित, कहाँका हुन् थपिएका संक्रमित !

काठमाडौं । कर्णाली प्रदेश आइतबार एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । पहिलोपटक संक्रमित भेटिएको...   
भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका २ पकडीको दशगजा क्षेत्रबाट नेपाल छिर्न खोजेका भारतीय नागरिकहरुको...   
यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

अमेरिकी आयोजना एमसिसि नेपालमा बहुचर्चित र विवादित विषय हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत...   

सेना परिचालन गरिने, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यक ठाउँमा सेना परिचालन सहित लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री...   

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

काठमाडौं । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top