/  Fri, April 27, 2018

संसद् बैठक LIVE हेर्नुहोस्, चिकित्सा शिक्षा अध्यादेशसहित तीन प्रस्ताव पेश हुँदै

फाइल फोटो

काठमाडाैं । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । प्रतिनिधिसभाको संसद् बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलिा मन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७४ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेश हुने संसद् सचिवालयले जनाएको छ ।

चैत १६ गते, २०७४ - १३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि...   
अलपत्र परेका ३० नेपालीको उद्धार

अलपत्र परेका ३० नेपालीको उद्धार

  काठमाडौं । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने...   
सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

काठमाडौं । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट...   
उन्नतीस अंकले घट्यो शेयर बजार

उन्नतीस अंकले घट्यो शेयर बजार

  काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर...   
बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवल । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी...   
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई...   
आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव...   
अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

भारत । दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड...   

जहाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द भयो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द...   
कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top