Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

समिति गठन गरेर दैलेख दुर्घटनाकाे छानविन गरिने: मन्त्री भण्डारी

\"\"काठमाडाै ।  दैलेखमा भएकाे जिप दुर्घटनाले स्तब्ध बनाएकाे भन्दै अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले घटनामा ज्यान गुमाउनेप्रती श्रद्धाञ्जली र घाईतेकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् । घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अाज समिति गठन गरेर मन्त्री भण्डारीले दुर्घटनाको सत्यतथ्य छानविन गर्ने खबरडबलीलार्इ जानकारी दिए । मन्त्री भण्डारीले भने, \' दैलेखमा भएकाे जीप दुर्घटनाले स्तब्ध बनाएकाे छ । सवार यात्रुहरूमध्ये ४ जनाकाे घटनास्थलमा मृत्यु भएकाे छ भने ४ जना गम्भीर घाइते भएका छन् । ड्राइभरकाे अवस्था सामान्य छ । घटनास्थलमा प्रहरी टाेली पुगेर घाइतेहरूकाे उद्दार गरिरहेकाे छ । याे दुर्घटनाप्रती प्रदेश नं. ६ काे अान्तरिक मामिला तथा कानुन मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । घटनाकाे सत्य तथ्य छानविन गर्न भाेली एक समिति गठन गरिनेछ ।\' दैलेखकाे सदरमुकामबाट हिजाे महाबु गाउँपालिका जाँदै गरेको लु १ ज ३५३२ नम्बरको जिप महाबु गाउँपालिकाको ओखलढुंगामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियाे । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर छ । नौं जना सवारी लिएर गएकाे चालक बखत थापाले बताए । मृत्यु हुनेमा महावु ६ का ३५ वर्षीय श्रवण शाही, महावु ३ कि २२ वर्षीय निर्मला पाण्डे, बि.न.पा.का तिलक ढकाल, महाबु ६ कि निर्मला शाही छन् । घाइतेकाे जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचारका भैरहेकाे छ । घटनावारे चालकले भने, ‘सडक धुलाम्ये भएकाले जीप उकालोमा चढेन, पछाडि गयाे मैले निकै जोरले ब्रेक थिँचे तर, गाडी रोक्न सकेन, सिधै ५० मिटर तल रुखमा गएर अडियो । म कसरी बाँचे थाहै पाइन ।’ शव आभेरसियरको परिक्षा दिनका लागि मृत्यु भएका मध्ये श्रवण शाही, निर्मला पाण्डे र निर्मला शाही महावु गाउँपालिकामा जाँदैथिए । महावु गाउँपालिका पुग्नु अगावै दुर्घटना भयाे । दुर्घटनाले जिल्लाका सवैलाई चिन्तित बनाएको छ । जिल्ला धेरै सडकहरु मापदण्ड विपरित छन् । डोजर ड्राइभरका आधारमा सडकहरु खन्ने प्रचालन धेरै छ दैलेखमा । सडक स्तरीय बन्न नसक्नुकाे कारण पनि सडक दुर्घटना बढेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies