/  Tue, August 21, 2018

पेरिस डाँडामा जनयुद्ध दिवश, एनसेल टावरमा बम विस्फोट

काठमाडाै । नेकपा माअाेवादी केन्द्रकाे पार्टी अफिस पेरिस डाँडामा २३ अाै  जनयुद्ध दिवश  मनाइरहेकै बेला उता पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले दिएकाे जानकारी अनुसार बम विष्फाेट हिजाे राती  भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेकाे छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीलेकाे अनुमान  छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको बताए ।

फागुन १ गते, २०७४ - १३:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश जाने नेपाली कामदारको संख्या घट्यो, कुन देशमा घट्यो कुन देशमा बढ्यो ?

काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आर्थिक बर्षमा घटेको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान...   

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

काठमाडौँ, ५ भदौ । पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय...   

पन्ध्र वर्षदेखि शरीरमा गोलीको पीडा

सुर्खेत, ३ भदौ । तत्कालिन नेकपा(माओवादी)का पूर्व लडाकूका शरीरमा रहेका गोली निकाल्न नसक्दा १५ वर्षदेखि...   

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

सञ्चिता घिमिरे। ललितपुर, ३ भदौ ।  ग्वार्काे बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको...   
नेपाली सेनाका प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

नेपाली सेनाका प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई...   
राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

जेनेभा, स्वीट्जरल्याण्ड, २ भदौ । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको...   

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

सोमनाथ लामिछाने । काठमाडौं, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि...   
शान्ति प्रगति र स्थायित्वका लागि विश्वसमुदायले साथ दिने अध्यक्ष प्रचण्डको भनाई (अडियाे सुन्नुहाेस्)

शान्ति प्रगति र स्थायित्वका लागि विश्वसमुदायले साथ दिने अध्यक्ष प्रचण्डको भनाई (अडियाे सुन्नुहाेस्)

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, प्रगति र स्थायित्वका...   

रिहा भए लगत्तै प्रकाण्ड अदालत परिसरबाटै पक्राउ

काठमाडाैं । नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ‘ लाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेत्रविक्रम...   
देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

काठमाडौँ, १ भदौ । आजदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय प्रावधान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top