Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कुन नेताले कहाँ कसरी गर्दैछन् उम्मेदवारी दर्ता (हेर्नुहोस् तस्विरमा)

\"\"काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि आज उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि सुरु भउको मनोनयन दर्ता शान्पिुर्ण भइरहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ता गर्न प्रमुख राजनीतिक दलका अधिकांश नेताहरु जिल्ला पगेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापती शेरबहादुर देउवाले वारेसनामामार्फत डडेलधुराबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापाबा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । \"\"ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट उम्मेदवारी दर्ता गराएका छन् । \"\"उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हुन । राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारीदर्ता गराएका छन् ।\"\" उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । माओवादी नेता लेखराज भट्टले कैलाली ४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । \"\"नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले काठमाडौंबाट मनोनयन दर्ता गराए । \"\"विवादास्पद छबि बनाएका पूवै डीआइजी नबराज शिलवालले ललितपुर १ बाट प्रतिनिधिसभाकालागि उम्मेदवाी दर्ता गराए । \"\"एमाले महासचिव र्इश्वर पोखरेल काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताउका छन् । \"\"कांग्रेस नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यका लागि मोरङ २ मा उम्मेदवारी दर्ता गराए । \"\"एमाले नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यका लागि मोरङ ६ मा उम्मेदवारी दर्ता गराएका छन् । \"\"प्रधानमन्त्रीपत्नी आरजु देउवा प्रतिनिधिसभा सदस्यका लागि कैलाली ५ मा उम्मेदवारी दर्ता गर्न पुगेकी छिन । \"\"कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies