/  Thu, July 19, 2018

कैदीहरूबीच झडपः १३ जनाको मृत्यु, ४८ घार्इते

मेक्सिको । एक कारागारका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ को मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

नुएभो लेओन राज्यमा रहेको काडेरेता कारागारमा दुई समूह बीच झडप हुँदा यति ठूलो मानवीय क्षति हुन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काडेरेता कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप भएको थियो । त्यसक्रममा दर्जनौँको मृत्यु भइसकेको छ ।

नुएभो लेओन राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले पत्रकार सम्मेलनमा घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जानकारी दिएका छन् ।

मेक्सिकोको प्रहरीले अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान हुन नसकेको जनाएको छ । घटना भएको कारागारलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए । एजेन्सी

अशोज २६ गते, २०७४ - १०:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले समयमै पैसा नदिएपछि अस्पतालको गुनासो-डायालिसिस सेवा दिनै गाह्रो भयो

सरकारले समयमै पैसा नदिएपछि अस्पतालको गुनासो-डायालिसिस सेवा दिनै गाह्रो भयो

काठमाडाैं । मृगौला रोगीलाई डायालिसिस सेवा दिने स्वास्थ्य संस्थाहरूलाई सरकारले बेलैमा रकम दिन नसक्दा...   
डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले...   

डा. केसीले सिंहदरबारलार्इ यस्तो सन्देश पठाए (पूर्णपाठसहित)

जुम्ला ।  अनसनरत डा. गोविन्द केसीले सन्देश दिएका छन् । केसीलार्इ काठमाडाैं लैजान हेलिकोप्टर अाएपछि...   

यस कारण काठमाडाैं जान तयार भए डा. केसी

जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । बिहिबार प्रहरीले आफ्ना समर्थकमाथि...   
डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

जुम्ला । डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना...   
भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं ।  सिन्धुपाल्चोक कुञ्चोकका नवगायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीत सार्वजनिक...   
टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीको सरकारी सञ्चारमाध्यमले दुई वर्षअघि भएको असफल ‘कू’ पश्चात लगाइएको संकटकाल सरकारले हटाउन...   
पहिरो खस्दा १२ बाख्रा पुरिए

पहिरो खस्दा १२ बाख्रा पुरिए

दार्चुला । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । मंगलबार...   

भारतिय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँदिल्ली । लोकसभाका सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षे अवधिमा पहिलो पटक अविश्वास...   

देउवाले मनोनीत गरे आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top