/  Sat, January 20, 2018

माओवादी बैठकमा प्रचण्डको व्यङ्ग्यः गुटबन्दी घोषित रूपमै चलाअाैं

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र गुटबन्दी मौलाएको भन्दै अध्यक्ष प्रचण्डले कडा आपत्ती व्यक्त गरेका छन् ।
सोमबारबाट शुरु भएको जिल्ला इन्चार्जसहितको सचिवालयको बिस्तारित बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी पार्टी जस्तो हुन नसकेकोमा दुख व्यक्त गरेका थिए । “जनताले खोजेको जस्तो हामी हुन नसक्दा निर्वाचनमा सोचेजस्तो सफलता प्राप्त गर्न सकिएन” प्रचण्डले प्रश्न गर्दै भने, “के जनताले यस्तै माओवादी खोजेको हो ?”

पार्टीभित्र बिभिन्न नेताहरुले गुटबन्दी गरेकोतर्फ संकेत गर्दै प्रचण्डले गुटहरुको अन्त्य नगरेसम्म पार्टी निर्माण हुन नसक्ने बताए । “आजैदेखि गुट विघटन गरौं, होइन भने घोषित रुपमा नै गुट चलाऔं । यो तरिकाले अघि बढ्न सकिन्न ।” उनको आक्रोश थियो ।

प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले माओवादीलाई घेराबन्दी गर्न खोजेर आन्दोलनका उपलब्धिहरु खोस्ने षडयन्त्र गरेको संकेत गरेका थिए । पार्टी जनतामाझ जान नसक्नु, पार्टीभित्र गुट देखिनु र बाह्य तत्वहरुले समेत कमजोर पार्न षडयन्त्र खेलिरहेको अवस्थामा गम्भीर समीक्षा नगरी पार्टी सही ढंगले निर्माण हुन नसक्नेमा उनको जोड थियो ।

साउन २ गते, २०७४ - १४:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री विश्वकर्माको खुलासाः बन्ने भयो वा सरकार, पाँच वर्षका लागि कांग्रेस प्रतिपक्षको भूमिकामा

मन्त्री विश्वकर्माको खुलासाः बन्ने भयो वा सरकार, पाँच वर्षका लागि कांग्रेस प्रतिपक्षको भूमिकामा

  कैलाली । वाणिज्यमन्त्री मीन विश्वकर्माले नेपाली काँग्रेस पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा...   
अन्तिम सहमति खोज्न ओली–प्रचण्डबीच बालकोटमा वार्ता सुरु

अन्तिम सहमति खोज्न ओली–प्रचण्डबीच बालकोटमा वार्ता सुरु

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी...   
एकतामा ढिलार्इको चुरो कुरोः अोलीलार्इ एमालेभित्रका ‘माअोवादी’को डर

एकतामा ढिलार्इको चुरो कुरोः अोलीलार्इ एमालेभित्रका ‘माअोवादी’को डर

काठमाडाैं । नेकपा एमाले र माओवादीको नेतृत्वबीच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले...   
अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

न्युयोर्क । अन्तरिक्ष एजेंसी नासाले अन्तरिक्षमा विद्यमान एउटा ठुलो चट्टान तीव्र गतिमा पृथ्वीतिर...   
५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का

५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का

भारत । भारतको आसाममा शनिवार बिहान ५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महसुस गरिएको छ । स्थानीय...   
फरार सांसद मनाङेलाई खोज्न प्रहरी टोली परिचालन

फरार सांसद मनाङेलाई खोज्न प्रहरी टोली परिचालन

दीपक मनाङ्गे काठमाडौं । दिपक मनाङे भनिने राजिव गुरुङलाई पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको...   
चमत्कार गर्ने भन्दै ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?

चमत्कार गर्ने भन्दै ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल एकता गर्नेगरि दुई पार्टीका अध्यक्षद्धय केपी...   
धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

  धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको...   
अमेरिका चरम आर्थिक संकटमा, आठ लाख कर्मचारी बेतलबी विदामा

अमेरिका चरम आर्थिक संकटमा, आठ लाख कर्मचारी बेतलबी विदामा

अमेरिकाले पछिल्लो दिन पाकिस्तानसहित कयौँ देशलाई आर्थिक सहायता दिन बन्द गरिदिएको छ । अमेरिकी राष्ट्रपति...   
‘जब यूट्यूबमा आफ्नै सेक्स टेप देखेँ’

‘जब यूट्यूबमा आफ्नै सेक्स टेप देखेँ’

यूट्यूबमार्फत आफ्नो गीत सार्वजनिक गरेर चर्चामा आएकी क्रिसी चेम्बर्सले पूर्व प्रेमीले गोप्य सेक्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top