/  Thu, July 20, 2017

नयाँ प्रधानन्यायाधीशले रेणु-देवीको भाग्य फैसला गर्लान त आज ?

काठमाडौं । लामो समयदेखि रोकिएको भरतपुर वडा नम्बर १९ को इजलास आज हुने भएको छ । आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि सरेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को इजलास अघि बढ्ने बताइएको छ । प्रधानन्यायाधीशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुद्धा छिट्टै छिनोफानो हुने सबैको आशा छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा विवाद हुँदा भरतपुर–१९ मा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।

सोही गाउँका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ ।

साउन २ गते, २०७४ - १२:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव तस्करसँग कर्मचारीको मिलेमतो : नक्कली श्रम स्टिकर टाँसेर युएइ पठाएको खुलासा

मानव तस्करसँग कर्मचारीको मिलेमतो : नक्कली श्रम स्टिकर टाँसेर युएइ पठाएको खुलासा

युएइ । वैदेशिक रोजगारीका लागि काठमाडौंको ठमेलस्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीको पासपोर्टमा...   
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा दुई लाख १० हजार जनामाथि कारबाही

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा दुई लाख १० हजार जनामाथि कारबाही

बेइजिङ । कम्युनिष्ट पार्टी अफ चाइना (सिपीसी)का उच्च अनुशासन निरीक्षकका अनुसार दुई लाख १० हजार जना अधिकारीलाई...   
राख्दै गरेको बम विस्फोट भएपछि…..

राख्दै गरेको बम विस्फोट भएपछि…..

फाइल फोटो जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा इस्लामिक स्टेटका लडाकूले एक सडकको...   
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि तनाव

प्रहरी थुनाभित्रै एक युवा मारिएपछि तनाव

भारत । भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ...   
अन्तरघातीलाई पार्टीबाट निकाल्छु : देउवा

अन्तरघातीलाई पार्टीबाट निकाल्छु : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका अन्तरघातीलाई...   
पुटिनसँगको पछिल्लो भेट १५ मिनेटमात्र थियो : ट्रम्प

पुटिनसँगको पछिल्लो भेट १५ मिनेटमात्र थियो : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको...   
नारायणगढ मुग्लिन सडकखण्डको ठेक्कामा तेस्रो पटक मिति थप

नारायणगढ मुग्लिन सडकखण्डको ठेक्कामा तेस्रो पटक मिति थप

चितवन । निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका...   
निर्वाचन अायोगद्वारा तेस्रो चरण चुनावको कार्यतालिका सार्वजनिक

निर्वाचन अायोगद्वारा तेस्रो चरण चुनावको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि...   
कांग्रेस केन्द्रीय समिति बैठक साउन ७ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक साउन ७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन ७ गते बस्ने भएको छ । यसअघि असार ९ गते बस्ने...   
सेती नदीमा बेपत्ता महिलाको शव फेला

सेती नदीमा बेपत्ता महिलाको शव फेला

पोखरा । सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । पोखरा लेखनाथ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top