Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विद्यार्थीले थुने क्याम्पस प्रमुखसहित चार संगठनका नेतालाई

\"\"काठमाडौं, १४ फागुन । चुनावमा मतदान गर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित चार विद्यार्थी संगठनका पदाधिकारीलाई थुनेका छन् । बानेश्वर क्याम्पसका प्रमुख डा. घमानसिंह खड्कासहित अखिल क्रान्तिकारी प्रचण्ड, अनेरास्ववियु, संघीय समाजवादी विद्यार्थी र नयाँशक्ति विद्यार्थी युनियनका विद्यार्थी नेतालार्इ  प्लस टुका विद्यार्थीले थुनेका हुन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रविन बस्नेत, अनेरास्ववियुका काठमाडौं क्याम्पस सचिव टीकाराम सुवेदी, नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य सन्तोष रायमाझि र संघिय समाजवादी विद्यार्थी संगठनका सचिवालय सदस्य ठाकुर रितुराज थुनिएका हुन् । बस्नेतले खबरडबलीसँग कुराकानी गर्दै भने, \' हामी अहिले भित्रै थुनिएका छौं, नेविसंघले बाहिर ढुंगामुढा गरिरहेको छ ।\' क्याम्पस प्रशासनले प्लस टुका विद्यार्थीले मतदान गर्न नपाउने भन्दै नामावली प्रकाशन गर्न नमानेपछि उक्त विषयमा छलफल गर्न गएका विद्यार्थी नेतासहितलाई भित्रै थुनिएका हुन् । ०६५ सालको स्ववियु चुनावमा ‘प्लस टु’का विद्यार्थीले पनि मतदान गरेको उनले बताए । खबरडबलीसँग बस्नेतले भने ‘०६२ सालदेखि स्ववियु चुनावको नाममा ‘प्लस टु’लाई समेत शुल्क लिइरहेको छ । तर, अहिले नेविसंघको मिलेमत्तोमा क्याम्पस प्रमुखले ‘प्लस टु’का विद्यार्थीलाई स्ववियु चुनावमा सहभागी हुन नदिने षडयन्त्र गरेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies