Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाबुरामको पार्टीमा तेस्रो लिंगीकाे आकर्षण (फोटोफिचरसहित)

\"gay-4\" काठमाडौं । तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी डा. बाबुराम भट्टराईले आइतबार औपचारिक रुपमा पार्टी घोषणा गरे । आफ्नो पार्टीलाई वैकल्पिक शक्ति दाबी गरेका भट्टराई पार्टीको नाम पनि नयाँ शक्ति नेपाल नै घोषणा गरे । निकै तामझाममा साथ देशैभरीका कार्यकर्तालाई काठमाडौं उतारेर फुटवल मैदान काठमाडौंको दशरथ रंगशाला गरिएको पार्टी घोषणा कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएका थिए । अन्य राजनीतिक दल भन्दा फरक र नयाँ भएको बताएका बाबुरामको पार्टी घोषणा कार्यक्रममा पार्टी नेता कार्यकर्ताको सपथ कार्यक्रमबाहेक अन्य कुराहरु भने नौलो थिएन । विभिन्न जाती समुदायको झाँकी प्रदर्शनहरु गरिएका थिए । \"gay-1\" ‘अबको निकास आर्थिक विकास’ भन्ने मुल मन्त्र बोकेको नयाँ शक्तिमा विचारको मापदण्ड भने छैन । आर्थिक विकासलाई मुल मन्त्र बनाएका भट्टराईले पाँच ‘स’को अवधारणा अघि सारेका छन् । समतामुलक समृद्धि, समानुपातिक/समावेशी सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधिनता सार्वभौमिकता र समुन्नत समाजवाद भनी पाँच प्रतिवद्धता भट्टराईले सार्वजनिक गरेका छन् । पुरानो विचार र पुरानो पार्टीको औचित्य नरहने भन्दै आफू मात्रै नयाँ राजनीतिक विकल्प दाबी गरेका बाबुराममा तेस्रो लिंगी समुदायको भने आकर्षण देखियो । भट्टराई देशैभरीबाट कार्यकर्ता काठमाडौं उतारेर गरिएको पार्टी घोषणा कार्यक्रममा सयौं तेस्रो लिंगीहरु उपस्थित थिए । \"gay-2\" तेस्रो लिंगीको पनि आफ्नै पहिचानका लागि पछिल्लो समय आन्दोलन चर्किएको थियो । राजनीतिक परिवर्तनसँगै तेस्रो लिंगका आधारमा पनि नागरिकता दिने कानून बनाइएको छ । बाबुरामको नयाँ शक्ति घोषणा सभामा भाग लिन तीन सय भन्दा बढी तेस्रो लिंगी काठमाडौं आएको बताइएको छ । स्रोतकाअनुसार चन्द्रदेव जोशी नेतृत्वको नेकपा माक्र्सवादीमा रहेका तेस्रो लिंगीहरु नयाँ शक्तितिर आकर्षित भएका छन् । \"gay-3\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies