Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आखिर किन महामन्त्रीमा पराजित भए गगन

\"gaganकाठमाडौं। नेपाली कांग्रेसको १३ औ महाधिवेसनमा महामन्त्रीका उमेद्वार गगन थापा अन्तत पराजित भएका छन् । नेपाली काँग्रेसको सबैभन्दा चर्चित युवा नेता गगन नेविसंघ हुँदै नेपाली काँग्रेसको राजनीतिमा छोटो समयमा नै लोकप्रिय बनेका छन् । १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका गगनले यसपटक महामन्त्री पदमा नमिठो पराजयको सिकार बनेका छन् । नेपाली राजनीतिमा युवाको बर्चश्व राख्नुपर्नेमा जोड दिने गगन काँग्रेसमात्रै नभएर काँग्रेस बाहिरका धेरैले गगनको जितको कामना गरिरहेका थिए । अन्तत उनको पराजय भएको छ । आशालाग्दा युवा नेता काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको रोजाईमा पर्न नसुक्नले काँग्रेसमा गुटगत राजनिती ब्याप्त छ भन्ने प्रस्ट पारेको छ । यदि युवा पुस्ताको नेतृत्वमा आएको भए पार्टीको आन्तरिक एकतालाई मजबुद् बनाउने मद्धत गर्ने अपेक्षा गर्ने आधार तय हुने थियो । गगनको हारले राजनीतिमा आउने युवालाई निरासै बनाउदै रामचन्द्र पौडेलले उद्घाटन सत्रमा भने जस्तै दुरदुरको अबस्था सृजना गर्न सक्छ । र सबै राजनितिक पार्टीलाई समेत घाटा हुनेछ । कौग्रेस भित्रबाट नया गुटबनाएर निर्बाचनमा सहभागीहुनु गगनको गम्भीर गल्ती हो भन्दा सायदै फरक पर्दैन् । काँग्रेस सभापतिका लागि भएको पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले सभापतिका जित नजिक हुदा बनाएका रामचन्द्र पौडेलले केही समर्थन पाएको देखिएपनि मात्रै ३२५ मत कृष्णप्रसाद सिटौलाले ल्याएका थिए । जसले गुट दरीलो नभएको प्रस्ट भएको थियो । गुट परिवर्तन बाहेक कुनै पनि जितका आधार देखिएका थिएनन् । पछिल्लो समयमप्रहरीले गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टर गरेपछि गगन थापा त्यसको विरोधमा देखिए जसको कारण उनको ब्यतिmत्वमा समेत नराम्रो रुपमा हेर्ने कांग्रेसकार्यकर्ता प्रयाप्त हुदै गए । गगनले घैंटेको मानवअधिकार हनन भएको भन्दै मानव अधिकार आयोगसम्म पुगेका पछि जनताको नजरमा दोशि चस्मा बनेका थिए । घटनामा सारा देशबासीले प्रहरीको प्रशंसा गरिरहेकाबेला त्यसको विपक्षमा उभिँदै अभिव्यक्ति दिनुले उनलाई गुण्डाप्रेमीको रुपमा चित्रित गर्न थालियो जसको प्रभाबपनि गगनले महामन्त्री चुनावमा पनि बेहोर्नुपरेको छ । अर्कोतर्फ कृष्ण सिटौलासंगको साझेदारीमा बनेको प्यानल भारतले खडा गरेको प्यानल भनेर गलत चर्चा भैरहदा त्यो भ्रमलाई उनले खण्डन गदै यथार्थता कार्यकर्तालाई बुझाउनन सकेनन् ।  गगनको अर्को महत्बपुर्णकमजोरी आफन्त संग प्रतिस्प्रर्धा गरिरहदा नामचलेका र सबै कांग्रेसीमनहरुले साख जोगाउने प्रयासमा जुटेको गुटको अभिमत बुझ्ने प्रयाु नगर्नु पनि हो । आफुसंग बीपीका पुत्र शशांकपनि छन् भन्ने ख्याल नगरि आफ्नै ससुरा अर्जुननसिह केसी संग बादबीबाद गर्दाको परिणम पनि हार हो भन्न सकिन्छ । युबाले रुचाएका नेता भएपनि ससुराको जितका लागी उमेदवार भएका भनेपछि मतदातमा एककिसिमको नकारात्मक प्रभाबपरेको थियो । जुन प्रभाब प्रत्यक्ष मतपरिणाममा देख्न सकिन्छ । उनलाई नाम चलेका ने बीपीपुत्रको विरोधमा चुनाव लड्नु गगनका लागि प्रतिकुलता हो । काँग्रेस भनेकै कोइराला, कोइराला भनेकै काँग्रेस भन्ने सोच बिचार हाबि भैरको अबस्थामा सुशील कोइरालाको देहावसान र उनको भरपर्दो विकल्प तयार नभएको अबस्थामा काँग्रेसीहरुले कोइराला परिवारलाई नेतृत्वबाट पूर्णरुपमा बाहिरिएको हेर्न नचाहनुलेपनि यो पराजय भोग्नुपरेको हो । गगनको हारले हरेक युवाले राजनीतिमा हार भोगेको छ । गगनको पराजयले  छ। नेपालमा उर्जाशील युवा जनशक्ति दिनानुदिन बिदेशीदै गरेको अबस्थामा गगनको पराजयले अभै प्रोत्साहन गर्नेछ भन्दा सायद फरक पदैन् । देशको समृद्धि युवाकै नेतृत्वमा सम्भव छ । तर, युवा देशका मुलराजनितिमा पराजित हुनु देशकालागी नै दुर्भाग्य हो । अब गगन स्वयमले पनि गम्भीर भएर आत्मसमिक्षा गर्नुपर्नेछ अब गगनले यस्ता बिषयमा सोचबिचार गरेर राजनितिमा युवाको सहभागीता बढाउनु अबश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies