Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतविरुद्ध ‘गर या मर’को स्थितिमा नेपाल

काठमाडाैं, रसिया विश्वकप फुटबल– २०१८ को छनोटको दोस्रो लेगमा नेपाल आज भारतविरुद्ध ‘गर या मर’को स्थितिमा मैदानमा उत्रदैछ । काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो तीन बजे नेपाल–भारत भिडन्त हुँदैछ । भारतको गुवाहाटीमा २–० ले हारेपछि नेपालले आफ्नै मैदानमा भारतलाई कम्तिमा पनि २–० को नतिजा निकाले मात्र छनोटको चरणमा थप खेल्ने आशालाई जिवित राख्न सक्नेछ । भारतले नेपालविरुद्ध १ गोल गरे तीन गोलको अन्तरमा नेपालले खेल जित्नुपर्ने हुन्छ । विश्वकपसँगै एसियाकपको पनि यो छनोट खेल हो ।
३ बजे हुने खेलको लाइभ अपडेट खबरडबलीमा
नेपाली प्रशिक्षक ज्याक स्टेफानेस्की नेपालको योजना बराबरी खेल्दै जितका लागि हुने बताए । ‘हामी पहिले बराबरीका लागि खेल्नेछौं ।त्यसपछि जितका लागि खेल्नेछौं’ पोस्ट म्याच कन्फेरेन्समा उनले भने, ‘पहिलो लेगको पराजय निराशाजनक रह्यो । तर, त्यसले हामीलाई दोस्रो लेगमा गतिलो प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ ।’
नेपाली भनेका बाघ हुन् अन्तिमसम्म पनि आत्मसमर्पण गर्दैनन्
२०७० भदौमा दशरथ साफ च्याम्पियन्सीप अन्तर्गत भारतलाई नेपालले २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, भारतविरुद्धका खेलमा नेपाल निक्कै पछाडि रहेको छ । अहिलेसम्मका १६ भिडन्तमा ३ मा जित र १२ वटामा भारतसँग पराजय बेहोरको छ दुई टोलीबीच एक खेलमात्र बराबरीमा सकिएको थियो । सबै खेलमा गरी नेपालले ९ गोल गरेको छ भने भारतले नेपालविरुद्ध २८ गोल गर्न सफल भएको छ । भारतीय प्रशिक्षक स्टेफन कन्स्ट्यान्टाइनले पनि नेपालविरुद्ध खेल्दा सचेत हुने बताए । ‘नेपाली भनेका बाघ हुन् अन्तिमसम्म पनि आत्मसमर्पण गर्दैनन्’ नेपालकै पूर्व प्रशिक्षक रहेका भारतीय प्रशिक्षकले भने, ‘खेलको पहिलो हाफ मात्र सकिएको छ । दोस्रो हाफ अझै बाँकी छ । नेपालविरुद्ध घरेलु मैदानमा खेल्दा हामी सचेत भएर खेल्छौं ।’ ३ बजे हुने खेलको लाइभ अपडेट खबरडबलीडटकम  https://www.khabardabali.com/ ले प्रत्यक्ष अपडेट गर्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies