/  Sun, May 27, 2018

सडक भत्काउन प्रस्ताव

खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकाको ६० किलोमिटर सडक भत्काउन प्रस्ताव गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–खानेपानीको पाइप राख्ने भन्दै लिमिटेडले ८ लेनको काठमाडौंको तीनकुने–माइतिघर सडकसहितका अन्य सडक भत्काउन आग्रह गरेको हो ।

तर, सडक निर्माण र विस्तारको जिम्मेवारी पाएको पाएको उपत्यका सडक विस्तार आयोजनाले प्रस्तावको विरोध गरेको छ । अन्यत्रको दबाब वा निर्णय स्वीकार गर्न नसक्ने भन्दै मन्त्रिपरिषद्बाट निर्णय भए पनि आफ्ना तर्क राख्ने अडान राखेर आयोजनाले केयूकेएललाई जवाफसमेत फर्काएको छ ।

मेचम्ची खानेपानीको लागि अहिले कालोपत्रे भइसकेका र हुन बाँकी रहेका सडकखण्डलाई भत्काएर पाइपलाइन व्छिाउने खोजिएको हो ।

फागुन ५ गते, २०७१ - ०२:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि पुनर्गठित केन्द्रयि समितिमा तात्कालिन माओवादी...   
नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

काठमाडौ । नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं...   

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता...   

सिंहदरबारभित्रै ट्राफिक जाम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी...   

प्रशासकिय अधिकृतलाई रामधुलाई गरे सांसदले

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार...   

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

काठमाडौं ।  नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश...   
निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित...   

बालकृष्ण ढुंगेलसहित ८५० कैदीको सजाय माफी गर्ने तयारी

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई...   

गृहमन्त्रीको निर्देशन अवज्ञा, छानविन रोकियो

काठमाडौं । दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि...   
स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top