Khabar Dabali Logo
  July 5, Sun

प्रदेश न. ४

खोलाले बगाएर बेपत्ता भएका युवक ५ दिन पछि मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका युवक ५ दिन पछि मृतावस्थामा फेला

तनहुँ । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी... 

वर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ । आज बिहान पहिरो गएको हो । पहिरोका कारण कुश्मादेखि... 

पर्वत अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

पर्वत अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

पर्वत । पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा... 

तनहुँमा थप १७ जनामा कोरोना पुष्टि

तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका सबै भारतिय सिमाक्षेत्रबाट उद्धार गरिएका... 

पोखरामा छुट्टै महिला क्वारेन्टिन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिलानै

पोखरामा छुट्टै महिला क्वारेन्टिन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिलानै

कास्की । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न... 

लमजुङमा ढुङ्गा खसेर एक चिनियाँको मृत्यु, एक घाइते

लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा... 

नदी किनारमा लुकेर बसेको अवस्थामा फेला परे फरार रहेका चौकीदार

लमजुङ । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२... 

विहिबार विहानै गण्डकी प्रदेशमा ४२ जना काेराेना संक्रमित थपिए

विहिबार विहानै गण्डकी प्रदेशमा ४२ जना काेराेना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा विहिबार विहानै ४२ जना संक्रमित थपिएका छन् । पुर्वी नवलपरासीका १८,तनहुँका १२, गोरखा ११र मनाङ्का १ जनामा कोरोना पुष्टी भएको जनस्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । कपिलवस्तु स्थायी... 

क्वारेन्टिनमा बस्दै आएका एक पुरुषले गरे आत्महत्या

बुटवल । अर्घाखाँचीको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति... 

नवलपुर र पर्वतमा थप २१ जनामा कोरोना पुष्टि

नवलपुर र पर्वतमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा । नवलपुर र पर्वतमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले... 

Top