Khabar Dabali Logo
  July 2, Thu

प्रदेश न. ४

भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले किन धमाधम पैसा फिर्ता गर्दैछन् ?

पर्वत। पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उनले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । “घर नबनाई... 

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने मन्त्री विष्टको प्रतिबद्वता

पोखरा। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गरे । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति... 

छुटेका लाभग्राहीमा समेटिने

बागलुङ। अनुदान पाउन छुटेका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा पर्ने भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुटेकालाई समेट्न पुनःसर्वेक्षणको तयारी थालेको छ । “लाभग्राही छुटेका भए हामी समेट्छौँ, प्राधिकरणका... 

साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

पोखरा। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको... 

विद्यार्थीका घरमा ओखर रोप्ने अभियान सुरु

विद्यार्थीका घरमा ओखर रोप्ने अभियान सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ । ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा वितरण शुरु गरिएको छ । गाउँ कार्यपालिकाको... 

बजार धाउनै नपर्ने, बोटबाटै सुन्तला बिक्री

बजार धाउनै नपर्ने, बोटबाटै सुन्तला बिक्री

बागलुङ । बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् । बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई... 

शपथको लबिङ्गमा दीपक मनाङे, सभामुख र मुख्यमन्त्रीसँग भेट

शपथको लबिङ्गमा दीपक मनाङे, सभामुख र मुख्यमन्त्रीसँग भेट

पोखरा। प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका छन् । प्रदेशसभा... 

अब जन्मदिनमा चकलेट बाड्न निषेध

अब जन्मदिनमा चकलेट बाड्न निषेध

रामपुर। पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड््न निषेध गरिएको छ । रामपुर वडा नं–१० रामटारस्थित जङ्क फूड (पत्रु खाना) निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई... 

यसकारण रोकियो दीपक मनाङेको शपथ

पोखरा ।  राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन् । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका   मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए। आइतबार बिहान... 

जनयुद्धका घाइतेको गुनासो :खुट्टामा गोलीका छर्रा

जनयुद्धका घाइतेको गुनासो :खुट्टामा गोलीका छर्रा

बागलुङ । जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे । ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको... 

Top