Khabar Dabali Logo
  December 11, Wed

प्रदेश न. ३

तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा वन्यजन्तु जोखिममा

तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा वन्यजन्तु जोखिममा

चितवन । माथिल्लो तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तुमाथि जोखिम बढेको छ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो संरक्षित क्षेत्र हो... 

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

रसुवा । लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको... 

सिन्डिकेटलाई घुँडा टेकाउन गृहमन्त्री बादलको यस्तो अडान

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले देशको विकास गर्न भ्रष्टाचार र तस्करलाई निस्तेज गर्नुपर्ने बताएका छन् । मंगलबार हेटौँडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री बादलले तस्करी र भ्रष्टाचारलाई... 

राम्रा काम गर्न सरकारको मुख ताक्नुपर्छ भन्ने छैनः रक्षामन्त्री पोखरेल

राम्रा काम गर्न सरकारको मुख ताक्नुपर्छ भन्ने छैनः रक्षामन्त्री पोखरेल

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बूढानीलकण्ठस्थित पासीकोटमा आज बुद्ध मूर्ति अनावरणसँगै प्राणप्रतिष्ठा गरेका छन् । उनले मूर्ति अनावरण गर्दै जनस्तरमा संगठित गरेर पनि विकासको काम... 

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण... 

नगरमा स्वच्छ खानेपानी सरकारको प्राथमिकता– मन्त्री मगर

नगरमा स्वच्छ खानेपानी सरकारको प्राथमिकता– मन्त्री मगर

काठमाडौँ, १५ वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले देशैभरका सबै स्थानीय तह र गाउँमा खानेपानी सुविधा पु¥याउने मार्गचित्रको तयारी भइरहेको बताएकी छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजित... 

विद्यालयसम्बन्धी अभिलेख उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको आग्रह

विद्यालयसम्बन्धी अभिलेख उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय’ काठमाडौंलाई विद्यालय व्यवस्थापनसम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ। विभागका प्रमुख प्रल्हाद अर्यालले इकाइ... 

राजधानीको सम्भाव्यता अध्ययन गर्न प्रदेश ३ मा विशेष समिति गठन

राजधानीको सम्भाव्यता अध्ययन गर्न प्रदेश ३ मा विशेष समिति गठन

मकवानपुर । संसद नियमावली १५२ तथा संविधानको धारा २८८ को उपधार २ बमोजिम प्रदेश ३ ले राजधानीका लागि सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गरेको छ । समितिमा एमालेबाट पाँच जना, कांग्रेस र माओवादीबाट दुई–दुई जना, राप्रपा,... 

राजदूतबाट विद्यालय भवन उद्घाटन

राजदूतबाट विद्यालय भवन उद्घाटन

रसुवा । उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ । रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको उक्त विद्यालय भवनको एक कार्यक्रमबीच... 

भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल

भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न... 

Top