Khabar Dabali Logo
  July 9, Thu

प्रदेश न. ३

जननेता भण्डारीको ६९औँ जन्मजयन्ती

काठमाडौँ । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने... 

गर्भवतीका लागि एम्बुलेन्स

चितवन । भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा... 

‘उपसभापति भन्छन् शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार... 

चितवन मेडिकल कलेजमा ३० श्ययाको कोभिड आइसियू

चितवन । चितवन मेडिकल कलेजले ३० श्ययाको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो । सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१/२२ का... 

ट्र्याक्टरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार... 

पहिलो पटक रसुवामा ९ जनामा कोरोना देखियो

काठमाडौं । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको रसुरुवामा पनि संक्रमण फैलिएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले रसुवाका ९ जनामा कोरोना संक्रमण... 

भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको... 

सुन चोरीको आरोपमा बनेपामा तीनजना पक्राउ

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार... 

काँग्रेस : अलपत्रमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्

काठमाडौँ । नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा... 

हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक बन्द

हेटौँडा । हेटौँडा कुलेखानी हुँदै काठमाडौ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको... 

Top