Khabar Dabali Logo
  January 17, Fri

प्रदेश न. १

धरानमा विमानस्थल बन्ने अनिश्चित

धरानमा विमानस्थल बन्ने अनिश्चित

इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ ।विराटनगरसहित देशका प्रमुख... 

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले... 

मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयको आक्रोश

मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयको आक्रोश

मोरङ।  मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम... 

सक्रिय कृषकलाई बीस हजार दिने

ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वरुप रु २० हजार पाउने भएका छन् । आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले... 

पाँचथरको यासोकमा खानेपानीको संकट

पाँचथर। सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या भएको हो । बजारमा विगत लामो... 

चट्याङ लाग्दा हल गोरु र गाई मर्यो 

झापा ।  आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भद्रपुर नगरपालिकामा एक हल गोरु र एक माउ गाईको मृत्यु भएको छ । भद्रपुर–१० निवासी धनबहादुर काफ्लेले पालेका हल गोरु र गाईको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... 

लापरबाहीले सिमा नाघ्यो, लत्रिएको तारमा करेन्ट लागेर बृद्वको मृत्यु

लापरबाहीले सिमा नाघ्यो, लत्रिएको तारमा करेन्ट लागेर बृद्वको मृत्यु

रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७०... 

डरका कारण परिवार नियोजनका साधनको प्रयोगमा कमि

डरका कारण परिवार नियोजनका साधनको प्रयोगमा कमि

तेह्रथुम। जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य... 

उदयपुरमा धान रोपाइँ शुरु

उदयपुरमा धान रोपाइँ शुरु

उदयपुर । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका... 

कांग्रेस भन्छ -क्षेत्रमुखी बजेटले कनिका छर्ने काम भयो

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटको विपक्षी दलका सांसदहरुले विरोध गरेका छन् । विनियोजना विधेयकमाथिको छलफलमा सहभागी लिँदै प्रतिपक्षका सांसदहरुले परम्परागत बजेट आएको बताएका छन् । सांसद हिमाल कार्कीले... 

Top