NewsList

26
August

चट्याङले भेडा मर्दा रु.२६ लाखको क्षति

कर्णाली, १० भदौ (रासस) ः

जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा

26
August

उपत्यकामा निषेधाज्ञाको अबधि एक साता थपियो

काठमाडौँ, १० भदौ (रासस) ः

—नारायण ढुङ्गाना काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अबधि एक हप्ता थपिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुने गर

26
August

एक सातादेखि पहेँलो धातुको मूल्यमा लगातार गिरावट

काठमाडौँ, १० भदौ (रासस) ः

नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

26
August

धुलिखेलमा कोरोना सङ्क्रमितको मृत्यु

काभ्रेपलाञ्चोक, १० भदौ (रासस) ः

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोभिड–१९ रोकथ

26
August

तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना

दमौली, १० भदौ (रासस) ः

तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो । जिल्लामा पूर्व

26
August

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि

कञ्चनपुर, १० भदौ (रासस) ः

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ । गैंडाको बास

26
August

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम, १० भदौ (रासस)ः

कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर

26
August

चेपाङ बालबालिकालाई टोल शिक्षा

कृष्ण आचार्य भरतपुर, १० भदौ (रासस) ः

सूचना प्रविधिको पहुँच बाहिर रहेका चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । शहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत् शिक्षा दिइएको भए पनि चेपाङ बालबालि

26
August

सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ

काठमाडौँ, १० भदौ (रासस) ः

क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ

26
August

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो

काठमाडौँ, १० भदौ (रासस) ः

–सिबी अधिकारी सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधान

26
August

क्यान्सर अस्पतालको पिसिआर परीक्षण प्रयोगशाला तयार

चितवन, १० भदौ(रासस)ः

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड­१९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न

26
August

गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व ः प्रधानमन्त्री

काठमाडौँ, १० भदौ (रासस) ः

प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताउनुभएको छ । स

26
August

महिला सङ्घका संस्थापक सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै

काठमाडाँै, १० भदौ (रासस) ः

नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले गरेको

26
August

नलगाडको मुआब्जा वितरण सम्पन्न

– हेमन्त केसी

जाजरकोट, १० भदौ (रासस) : नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगा

26
August

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

म्याग्दी, १० भदौ (रासस) :

म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ

26
August

निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर

वीरेन्द्रनगर, १० भदौ (रासस) :

यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषण

26
August

पुस्तक समीक्षा : विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान

– कालिका खड्का

काठमाडौँ, १० भदौ (रासस) : वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा खास

26
August

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

बनेपा, १० भदौ (रासस) :

काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा,

26
August

पूर्वलडाकुको कृषि मोह : चियाको राजधानीमा कफीको शुरुआत

– किरण पौड्याल, इलाम, १० भदौ (रासस) :

झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताउनुभयो । समाज परिवर्तनका लागि भोजराजले साथी÷सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुप¥यो । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा

26
August

२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए

कास्की, १० भदौ (रासस) :

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार

26
August

चोेरीका काठ बरामद, दुई पक्राउ

महोत्तरी, १० भदौ (रासस) :

डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र

26
August

वर्षदिनमा पर्यटन मन्त्रालयको प्रगति कति ?

– सिबी अधिकारी, काठमाडौँ, १० भदौ (रासस) :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रा

26
August

बाढीपीडितलाई अमेरिकाबाट राहतस्वरुप आर्थिक सहयोग

मार्तडी, १० भदौ (रासस) :

लगातारको अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले राहतस्वरूप आर्थिक सहयोग गरेका छन् । अमेरिकामा

26
August

‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’

– रामबहादुर थापा, बागलुङ, १० भदौ (रासस) :

सङ्गीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो । मूर्धन्य स्रष्टाको गीतमा सङ्गीत गर्न पाउनु उहाँका ल

26
August

स्वास्थ्य प्रमुखलाई नै सङ्क्रमण, जिल्ला अस्पताल सिल

मनाङ, १० भदौ :

मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो

26
August

केराले बजार नपाउँदा चरालाई आहारा

– कृष्ण आचार्य, भरतपुर, १० भदौ (रासस) :

चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान च

26
August

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु

राँझा, १० भदौ (रासस) :

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए रात

26
August

कागेश्वरी मेला स्थगित, नित्य पूजामात्र गरिने

काठमाडौँ, १० भदौ (रासस) :

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रम

26
August

दुई लागुऔषध कारोवारी पक्राउ

रुकुम (पश्चिम), १० भदौ (रासस) :

रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहर

26
August

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

लमजुङ, १० भदौ (रासस) :

पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रत

26
August

डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

कञ्चनपुर, १० भदौ (रासस) :

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका