Khabar Dabali Logo
  December 8, Sun

पत्रपत्रिका

अब चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

काठमाडौं। जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ तर, समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि... 

नेकपाकाे सांगठनिक गतिविधि भद्रगोल , अझै गठन हुन सकेन पोलिटब्युरो कमिटि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन... 

अब प्रधानमन्त्रीको थप उपचार अमेरिकामा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा.दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट... 

कालापानी हस्तक्षेप सम्बन्धि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी... 

विरगन्जस्थित रक्सोल नाका बन्द गर्न भारतीयको दबाब आयातकर्ताहरु तनावमा

काठमाडौं । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका... 

प्रधानमन्त्री ओलि र प्रचण्डबिच ‘वान टु वान ’ छलफल, सचिवालय बैठक बस्ने सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको... 

नेपाल राज्यविरुद्ध जासुस गर्ने विदेशी निगरानीमा

नेपाल राज्यविरुद्ध जासुस गर्ने विदेशी निगरानीमा

काठमाडौं । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ – प्रधानमन्त्री कार्यालय मातहतमा... 

कालापानी अतिक्रमण विवाद : हामीसँग बलिया प्रमाण छन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ – पूर्वप्रधानमन्त्री खनालले सुगौली... 

सल्लाहकार र सचिवालय हेरफेरलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् । शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त... 

कैदिहरु भन्छन् , ‘७ सय ग्राम चामल र ६० रुपैयाँमा दैनिकी धान्न गाह्रो’

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ – बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका... 

Top