Khabar Dabali Logo
  April 8, Wed

खेलकुद

भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि

काठमाडौं । आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल भलिबल सङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकको गरेको... 

सन्दीपको टिम मेलबर्नले आज पर्थसँग खेल्दै

काठमाडौँ । बिग ब्यास लिगमा आज नेपाली खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पर्थ सोचर्ससँग खेल्दैछ । पर्थमा हुने खेल नेपाली समय अनुसार बुधवार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित... 

विश्व बरियतामा ब्याडमिन्टन खेलाडी प्रिन्सको छलाङ

विश्व बरियतामा ब्याडमिन्टन खेलाडी प्रिन्सको छलाङ

काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन् । एकसाता अघि प्रिन्स... 

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिन लाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा... 

खेल खेल्ने क्रममा मैदानमै झगडा, मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

खेल खेल्ने क्रममा मैदानमै झगडा, मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

काठमाडौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही... 

शहीद स्मारक ए लिग : थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१... 

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनाेजलाई

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनाेजलाई

काठमाडौं । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले... 

पीपीएल फाइनल : चितवनले विराटनगरलाई दियो २०३ रनको लक्ष्य

पोखरा । पोखरा प्रमियर लिग (पीपीएल) को फाइनल खेल चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विजय लक्ष्य दिएको छ । शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट... 

लेस्टरसिटी आफ्नै मैदानमा लिभरपुलसंग ४–० गोलले हार्यो

एजेन्सी । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको लेस्टर सिटीले लिभरपुलसँग नै नमिठो हार खेपेको छ । जारी सिजन सानदार प्रदर्शन गरिरहेको लिभरपुलले सुक्रबार राति लेस्टरसिटीलाई उसैको मैदानमा ४–०... 

महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा

काठमाडौ । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा... 

Top