Khabar Dabali Logo
  April 3, Fri

खेलकुद

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालले १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको हो। नेपालका... 

डेब्यु आईसीडीमै कुशलले बनाए विश्व कीर्तिमान

डेब्यु आईसीडीमै कुशलले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपाली क्रिकेट खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो कान्छो खेलाडीको रुपमा चिनिएका छन् । शनिबार भएको खेलमा आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय... 

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले अमेरिकाको सामना गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा शनिबार नेपालले अमेरिकाको सामना गर्दैछ। विश्वकप क्रिकेट लिग-२ मा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि गत बुधबार खेलिएको आफ्नो... 

साग पदक विजेतालाई तारकेश्वरको सम्मान

काठमाडौ । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित... 

आइसिसी विश्वकप लिग दुई : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । अमेरिका... 

धरानमा हुने बूढासुब्बा गोल्डकप फागुन १० देखि

धरान । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको... 

आइसिसी विश्वकप लिग दुई : अमेरिका र ओमानबीचको खेल आज

आइसिसी विश्वकप लिग दुई : अमेरिका र ओमानबीचको खेल आज

काठमाडाै‌ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच... 

आइसिसी विश्वकप लिग दुई : नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा... 

विश्व वरियतामा नेपाली महिला भलिबल ८७ औँ स्थानमा

काठमाडौं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय... 

ओमानविरुद्ध नेपाललाई १ सय ९८ रनको लक्ष्य

ओमानविरुद्ध नेपाललाई १ सय ९८ रनको लक्ष्य

काठमाडौँ । ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित... 

Top